+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

कालीकोटमा पहिरोमा परी ४ जना बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ३ गते १४:०६

३ भदौ, सुर्खेत । कालीकोटमा पहिरो पुरिएर चारजना बेपत्ता भएका छन । नरहरीनाथ गाउँपालिका-५, रुप्सामा मंगलबार राति आएको पहिरोमा परी चारजना बेपत्ता भएका हुन ।

तुले सहकारी र धने सहकारीको रुप्सा लेकमा रहेको गोठ मंगलबार राति पहिरोले बताउँदा चारजना बेपत्ता भएको कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतका  प्रवक्ता एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए ।

पहिरोमा परी बेपत्ता हुनेमा ६० वर्षीय चन्द्र सहकारी, २९ वर्षीया पम्फादेबी सहकारी, ३० वर्षीया मिरा सहकारी र ९ वर्षीय रमित सहकारी रहेको उनले बताए ।

बेपत्ता भएका उनीहरुको खोजी कार्य भैरहेको एसएसपी बास्तोलाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?