+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

प्रधानसेनापतिको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १३ गते १९:३४

१३ भदौ, काठमाडौं । नेपाली सेनाका प्रधानसेनाति पूर्णचन्द्र थापाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) का कार्यालय सहयोगीमा कोरोना संक्रमण देखिएपछि तीन मन्त्री र सेनापति होम आइसोलेसनमा बसेका थिए ।

थापाको शनिबार नेगेटिभ रिपोर्ट आएको सैनिक स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?