+
+

नागढुंगाबाट देखिएको काठमाडौं (फोटो फिचर)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७७ भदौ २३ गते १३:४१

२३ भदौ, काठमाडौं । काठमाडौं प्रवेश गर्ने मुख्य द्वार नागढुंगाको चेकपोस्ट नजिकैको डाँडाबाट उपत्यकाभित्र र बाहिरका धेरै मनोरम दृश्य देख्न सकिन्छ ।

चेकपोस्टबाट १० मिनेट हिँडेर पुगिने डाँडाबाट काठमाडौं उपत्यकाभित्रको वस्तीका साथै धादिङका डाँडाकाँडाको दृश्य पनि देखिन्छ ।

बस्ती बाक्लो नभइसकेकाले थानको नजिकैको फाँटमा घरका साथै टनेलका खेती छपक्कै देख्न सकिन्छ । फाँटमा प्लास्टिकको छानो हालेर बनाइएका टनेलले त्यस क्षेत्रमा कृषि कर्मको नमुना देखिन्छ ।

डाँडाबाट दक्षिणतिर हेर्दा राजमार्गमा उपभोग्य सामान बोकेर आएका ट्रकका लाइन देखिन्छ भने धादिङका विभिन्न क्षेत्रका मनोरम डाँडा र बस्ती देखिन्छ

हेर्नुहोस् तस्वीरहरु

   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?