१५ असोज, बुटवल । रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सिद्धार्थनगर नगरपालिका-१ स्थित बेलहियाका ६५ वर्षीय पुरुषको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचारका क्रममा बिहीबार मृत्यु भएको हो ।
सोमबार अस्पतालमा भर्ना भएका उनको मंगलबार कोरोना पोजेटिभ रिपोर्ट आएको कलेजका जनसम्पर्क अधिकृत सुशिल गुरुङले बताए । गुरुङका अनुसार उनमा निमोनियाको समेत समस्या रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4