
गायक नितिन गजुरेलले आफ्नो नयाँ गीत ‘चुपचाप बदलियो’ सार्वजनिक गरेका छन् । गजल सुन्न मन पराउने श्रोताका लागि तयार गरिएको यो गीतमा नितिनकै शब्द तथा संगीत छ ।
यो गीतको भिडियोले ८० को दशकको झल्को दिन्छ । गीतको भिडियोमा मोडलद्धय श्रृष्टी खड्का र जीवन भट्टराइलाई फिचरिङ गरिएको छ ।
काठमाण्डौको राम मन्दिरमा खिचिएको भिडियोमा उत्सव दाहालको छायांकन, विष्णु खड्काको सम्पादन र सुव्रतराज आचार्यको निर्देशन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4