+
+
जाँचबुझ आयोग प्रतिवेदन

देउवाको बयान– मेरो घरमा भेटिएको रकम भन्दै सञ्जालमा आएका भिडियो एआई हुनुपर्छ

अनलाइनखबर अनलाइनखबर
३ मिनेट अगाडि
0

जेनजी आन्दोलनमा भएको दमनवारे जाँचबुझ गर्न गठित आयोगलाई बयान दिँदै पूर्वप्रधानमन्त्री देउवाले आफूमाथि नितान्त षड्यन्त्र भएको जिकिर गरेका छन् ।

जाँचबुझ आयोगमा ओलीको बयान- ‘सुनियोजित उत्तेजना फैलाइएकाले गोली चलेको हो’

अनलाइनखबर अनलाइनखबर
२१ मिनेट अगाडि
0

जेनजी आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठित आयोगलाई बयान दिँदै पूर्वप्रधानमन्त्री ओलीले युवाहरूलाई अघि सारेर आफ्नो उद्देश्य पूर्ति गर्न खोज्ने समूहले उत्तेजना सिर्जना गरेको आरोप लगाएका हुन् ।

प्रधानमन्त्रीको रुपमा बालेनको शपथ शुक्रबार मध्याह्न १२:३४ बजे

अनलाइनखबर अनलाइनखबर
३२ मिनेट अगाडि
0

प्रधानमन्त्रीको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले शुक्रबार पद तथा गोपनीयताको शपथ लिनेछन् ।

इनिसा मृत्यु प्रकरण : प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन

यज्ञ खत्री यज्ञ खत्री
५५ मिनेट अगाडि
0

नेपाल प्रहरीले १६ वर्षीया बालिका इनिसा विक मृत्यु प्रकरणको अनुसन्धान सकेर प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ ।

विचार

एआई युगको नेपाली चुनाव

परितोष घिमिरे परितोष घिमिरे
१ घण्टा अगाडि
0

तीव्र गतिमा हरेक क्षेत्रमा फैलिंदै गएको प्रविधिको प्रयोगका सकारात्मक पक्षहरू नकार्न सकिंदैन, तर यसलाई पूर्ण रूपमा जोखिमरहित मान्न पनि सकिंदैन। निर्वाचनको सन्दर्भमा त यो प्रविधि कतिपय अवस्थामा 'ब्रह्मास्त्र' जस्तै बन्न पुगेको छ।

मध्यपूर्व द्वन्द्वको असर : औषधि महँगिने र अभाव हुने जोखिम

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
१ घण्टा अगाडि
0

कतिपय औषधिका कच्चा पदार्थ पेट्रोकेमिकलबाट तयार हुन्छन् । पेट्रोलियमको मूल्य बढ्दा ती कच्चा पदार्थको लागत स्वतः बढ्छ । जसले औषधि उत्पादन लागतमा दबाब पर्छ र सिधा प्रभाव बजार मूल्यमा पर्न जान्छ ।

विचार

गगनले खनेको राजमार्गमा रास्वपाको सवारी

सुदर्शन आचार्य/केशव पाठक सुदर्शन आचार्य/केशव पाठक
२ घण्टा अगाडि
0

गगनले १५ वर्षदेखि भनिरहे– पुराना नेता ‘आउटडेटेड’ भए, अब नयाँले नेतृत्व लिनुपर्छ र ‘डेलिभरी’ दिनुपर्छ। चुनावले त्यही एजेन्डा अनुमोदन गर्‍यो तर, उनको होइन; रास्वपाको नेतृत्वमा।

समाचार

‘असामान्य अवस्थालाई सामान्यीकरण गर्दै निर्वाचन गर्‍यौं खुसी महसुस भएको छ’

‘असामान्य अवस्थालाई सामान्यीकरण गर्दै निर्वाचन गर्‍यौं खुसी महसुस भएको छ’

प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ को प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकोमा खुसी महसुस भएको बताएकी छन् ।

पाँच दिनपछि घट्यो सेयर बजार, बढ्यो कारोबार

११ चैत, काठमाडौं । अघिल्ला पाँच कारोबार दिन लगातार बढेको सेयर बजार बुधबार घटेको छ । बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा आज २४.४५ अंक घटेको हो । सो...

पाँच दिनपछि घट्यो सेयर बजार, बढ्यो कारोबार

प्रदेश समाचार

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट

खेलकुद

अन्तर्राष्ट्रिय

पौरखी प्रवासी

छुटाउनुभयो कि ?