+
+

मानव बेचविखन आरोपमा होटल सञ्चालक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १३ गते १८:५९

१३ मंसिर, काठमाडौं । मानव बेचबिखनमा संलग्न रहेको आरोपमा प्रहरीले एक होेटल सञ्चालकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखरा महानगरपालिका वडा नम्बर ९, जाल्पारोडमा खाजा घर सञ्चालन गरिरहेका केशव भुजेललाई पक्राउ गरेको हो ।

पाँचखाल-३, काभ्रे घर भएका भुजेलले आफ्नै खाजा घरमा कार्यरत युवतीलाई जबरजस्ती शारीरिक सम्पर्क गर्न लगाउने र अन्य होटलमा समेत पैसा लिएर पठाउने गरेको  प्रहरीको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?