
९ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई बर्बाद पार्न कसैले पनि भूमिका खेल्न नहुने बताएका छन् ।
आफ्नो समूहले काठमाडौंमा शक्ति प्रदर्शनलाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको निरंकुश कदमलाई सही ठहर्याउने काम भयो शान्ति प्रक्रिया डिरेल हुने चिन्ता व्यक्त गरे ।
आफूले त यसरी नै जनतासँग अपील गरेर निरंकुशता सच्याउन मेरो निरन्तर प्रयास गर्ने भन्दै उनले अघि भने, ‘यो देशलाई बार्बाद पार्न भूमिका नखेलौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4