+
+

सम्पत्ति जाँचबुझ समिति : बनाउन सजिलो, काम थाल्न उति नै चुनौती

कृष्ण ज्ञवाली कृष्ण ज्ञवाली
१० मिनेट अगाडि
0

राजनीतिक परिवर्तनपछि आवाज उठ्ने सम्पत्ति जाँचबुझ आयोग बनाउन जति सहज छ, बदलिँदो नेपाली सामाजिक परिवेश अनुसार नतिजा दिन त्यो संयन्त्रलाई उति नै चुनौती समेत छ ।

प्रधानमन्त्री बालेन सिंहदरबारमा, मन्त्रीहरूसँग छलफलमा

अनलाइनखबर अनलाइनखबर
३२ मिनेट अगाडि
0

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार, उनी अहिले मन्त्रीहरूसँग छलफल गरिरहेका छन् ।

ओली र लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न माग

अनलाइनखबर अनलाइनखबर
१ घण्टा अगाडि
0

ओली र लेखक पक्षका वकिलहरूले थुनामा राख्न आवश्यक नभएको भन्दै जवाफी बहस गरिरहेका छन् ।

रवि लामिछानेको अर्को तारेख वैशाख १४ गते

अनलाइनखबर अनलाइनखबर
२ घण्टा अगाडि
0

काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको अर्को तारेख तोकेको छ ।

एमालेले आज पनि थाल्यो काठमाडौंमा प्रदर्शन

विकास श्रेष्ठ विकास श्रेष्ठ
२ घण्टा अगाडि
0

एमालेका जनवर्गीय संगठनहरूले देशैभर जिल्ला प्रशासन कार्यालयमा विरोध पत्र बुझाउँदैछन् ।

समाचार

ओली-लेखक पक्राउबारे नेपाल बारको टिप्पणी : सरकारले गैरकानुनी काम गर्‍यो

ओली-लेखक पक्राउबारे नेपाल बारको टिप्पणी : सरकारले गैरकानुनी काम गर्‍यो

उनले कार्की आयोगको प्रतिवेदन आफैं पूर्वाग्रही खण्डे रहेको र सो निर्णय कार्यान्वयनका लागि क्याविनेटबाट निर्णय गराउने काम सरकारको अधिकार क्षेत्रभित्र नभएको दाबी समेत गरे ।

सरकारको निर्णयलाई उद्योग वाणिज्य महासंघले गर्‍यो स्वागत

१५ चैत, काठमाडौं । निजी क्षेत्र संरक्षण एवम् प्रवर्द्धन रणनीति (पीएसपीपी) तत्काल कार्यान्वयन गर्ने गत शुक्रबारको मन्त्रिपरिषद् निर्णयलाई नेपाल उद्योग वाणिज्य महासंघले स्वागत गरेको छ । महासंघले गत कात्तिक...

सरकारको निर्णयलाई उद्योग वाणिज्य महासंघले गर्‍यो स्वागत

प्रदेश समाचार

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कोजु सम्मानित

कोजुले मुटुसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले ‘मुटुको कथा’ नामक पुस्तकसमेत लेखेका छन् ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कोजु सम्मानित

खेलकुद

अन्तर्राष्ट्रिय

पौरखी प्रवासी

छुटाउनुभयो कि ?