+

वेष्ट इन्डिजद्वारा सिरिज क्लिन स्वीप

२०७७ चैत  २ गते ९:५१ २०७७ चैत २ गते ९:५१
वेष्ट इन्डिजद्वारा सिरिज क्लिन स्वीप

२ चैत, काठमाडौं । घरेलु टिम वेस्ट इन्डिजले श्रीलंकाविरुद्धको तीन खेलको ओडीआई क्रिकेट सिरिजमा क्लिन स्वीप गरेको छ ।

नर्थ साउण्डमा आइतबार राति भएको तेस्रो तथा अन्तिम खेल ५ विकेटले जित्दै वेस्ट इन्डिजले सिरिज ३-० ले आफ्नो पक्षमा परेको हो ।

श्रीलंकाले दिएको २७७ रनको लक्ष्य वेस्ट इन्डिजले ४८.३ ओभर खेल्दै ५ विकेट गुमाएर पूरा गर्‍यो । वेस्टइन्डिजलाई जित दिलाउन डरेन ब्राभोले १ ०२ रन बनाए । यस्तै शाइ होपले ६४ रनको योगदान गरे । कप्तान केइरन पोलार्ड अविजित ५३ रन जोडे ।

श्रीलंकाका सुरंगा लकमालले २ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ६ विकेट गुमाएर २७४ रन बनाएको थियो ।

श्रीलंकाका डी सिल्भाले अविजित रहँदै सरवाधिक ८० रन बनाए । अशेन बानडराले अविजित रहँदै ५५ रन जोडे । यस्तै दनुश्का गुनाथिलकाले ३६ तथा कप्तान दिमुथ करुनारत्ने ३१ रन बनाए ।

वेस्ट इन्डिजका एकिल होसेनले ३ विकेट लिए ।

वेष्ट इन्डिज
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

6 Stories
धेरै सपना देख्नु राम्रो होइन, किन ?

धेरै सपना देख्नु राम्रो होइन, किन ?

- अनलाइनखबर २०८१ असोज १० गते १८:१६
7 Stories
तपाईं ‘हाफ नेपाली’ हो ? भन्ने प्रश्नमा अदितीको यस्तो जवाफ

तपाईं ‘हाफ नेपाली’ हो ? भन्ने प्रश्नमा अदितीको यस्तो जवाफ

- अनलाइनखबर २०८१ असोज १० गते १७:५३
3 Stories
तीन तरिका, कसरी चिन्ने शुद्ध मह ?

तीन तरिका, कसरी चिन्ने शुद्ध मह ?

- अनलाइनखबर २०८१ असोज १० गते १७:३२
5 Stories
गर्भावस्थामा शारीरिक सम्बन्ध कति सुरक्षित ?

गर्भावस्थामा शारीरिक सम्बन्ध कति सुरक्षित ?

- अनलाइनखबर २०८१ असोज १० गते १७:२४
6 Stories
मकैको च्याख्ला उत्तम कि चामल ?

मकैको च्याख्ला उत्तम कि चामल ?

- अनलाइनखबर २०८१ असोज १० गते १४:४१