+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

बिमस्टेक देशका उच्च अधिकारीहरुको बैठक सम्पन्‍न

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १८ गते १९:४३

१८ चैत, काठमाडौँ । बिमस्टेक देशका उच्च अधिकारीहरुको बैठक बुधबार सम्पन्न भएको छ । भर्जुअल माध्यम मार्फत सम्पन्न सो बैठकमा नेपालको तर्फबाट परराष्ट्र सचिव भरतराज पौडेलको सहभागिता थियो ।

बिहिबार हुने परराष्ट्रमन्त्रीहरुको बैठकको तयारीको लागि सो वैठकको अयोजना गरिएको छ । सो बैठकमा बिमस्टेको शिखर सम्मेलनको मिति, बिमस्टेक स्वतन्त्र ब्यापार सम्झौता लगायतका विषयमा छलफल भएको अधिकारीहरुले बताएका छन् । बिमस्टेकको वर्तमान अध्यक्ष श्रीलंकाले सो वैठकको आयोजना गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?