
७ वैशाख, दाङ । आगो ताप्ने क्रममा कपडामा आगो सल्किँदा दाङमा एक वर्षीया बालिकाको जलेर मृत्यु भएको छ । आगोमा जलेर बालिकाकी आमा गम्भीर घाइते भएकी छन् ।
राप्ती गाउँपालिका–५ कालापानीमा सोमबार राति आगो ताप्ने क्रममा जलेर बालिका गम्भीर घाइते भएकी थिइन् । उनको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
घाइते ४४ वर्षीया पुनम सुनारको सोही अस्पतालमा उपचार भइरहेको छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4