+
+

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत थप एक संक्रमितको मृत्‍यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २१ गते १६:२६

२१ वैशाख, बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत थप एकजना कोरोना संक्रमितको मृत्‍यु भएको छ । मृत्‍यु हुनेमा तिलोत्तमा-२ रुपन्देहीका ५१ वर्षीय पुरूष रहेका छन् ।

उनको २० गते साँझ ९ बजे उपचारको क्रममा मृत्‍यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?