+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

दाङकी कोरोना संक्रमित महिलाको बाँकेमा मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २२ गते १३:३०

२२ वैशाख, काठमाडौं । बाँकेको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत एकजना कोरोना संक्रमित महिलाको बुधबार मृत्यु भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार दाङको घोराही उपमहानगरपालिका–१५ का ५० वर्षीया महिलाको बुधबार बिहान १० बजे मृत्यु भएको हो । उनीमा वैशाख २० गते संक्रमण पुष्टि भएको थियो ।

योसँगै उपचारका लागि बाँके आएका बाहिर जिल्लाका १२६ जना संक्रमितको मृत्यु भएको उनले बताए ।

यसअघि सोमबार बिहान बाँकेको डुडुवा गाउँपालिका–५ का २७ वर्षीय पुरुष र नेपालगञ्ज उपमहानगरपालिका–४ का ६० वर्षीय पुरुषको आइतबार राति मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?