+
+
WC Series
पोखरा एभेन्जर्स 2025
46/3 (7.2)
VS
७६ बलमा १२० रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

कोरोना संक्रमणबाट वडाअध्यक्षको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ४ गते १०:४५

४ जेठ, रौतहट । कोरोना संक्रमणका कारण रौतहटमा एक जनप्रतिनिधिको ज्यान गएको छ ।

रौतहटको गरुडा नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष रामेश्वर राय यादवको उपचारको क्रममा ज्यान गएको हो ।

विगत १५ दिनदेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारको क्रममा रहेका ५५ वर्षीय यादवको सोमबार बेलुका मृत्यु भएको गरुडा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मुस्ताक आलमले जानकारी दिए ।

स्वास्थ्य जटिल बनेपछि उनलाई थप उपचारका लागि काठमाडौं लगिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?