+
+

नेपालका लागि पूर्वभारतीय राजदूत देओको निधन

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ४ गते १३:२९

४ जेठ, काठमाडौं । नेपालका लागि पूर्वभारतीय राजदूत अरविन्द देओको निधन भएको छ । उनी सन् १९८६ देखि १९८९ सम्म नेपालका लागि राजदूत थिए ।

देओको मृत्युप्रति भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले ट्वीटमार्फत दुःख व्यक्त गरेका छन् । त्यसैगरी भारतीय विदेशमन्त्री एस जयशंकरले पनि उनको निधनप्रति दुःख व्यक्त गदै उनी आफूजस्ता धेरैका लागि ‘मेन्टर’ र साथी भएको उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?