+
+

जसपा संसदीय दलको नेतामा महतो चयन भएको पत्र संसद सचिवालयमा

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ४ गते १५:४४

४ जेठ, काठमाडौं । जनता समाजवादी पार्टीको संसदीय दलको नेतामा राजेन्द्र महतो चयन भएको पत्र संसद सचिवालयमा दर्ता भएको छ ।

पार्टीका अध्यक्ष महन्थ ठाकुरले महतो संसदीय दलको नेता चयन भएको पत्र मंगलबार संसद सचिवालयमा पठाएका थिए । संसद सचिवालयले उक्त पत्र दर्ता गरेको छ ।

केही दिनअघि जसपाका ३४ मध्ये २१ सांसद सहभागी बैठकले महतोलाई संसदीय दलको नेता चयन गरेको थियो । अध्यक्ष उपेन्द्र यादवले भने उक्त निर्णयको विरोध गरेका थिए ।

हेर्नुहोस् पत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?