+
+

चिनियाँ एनजीओद्वारा आपत्कालीन अक्सिजन स्टेशन सञ्चालन

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १० गते १२:४९

१० जेठ, काठमाडौँ । चाइना फाउन्डेसन फर प्रोफर्टी एलिभेसिन नामक चिनियाँ गैरसरकारी संस्था (एनजीओ) ले इमरजेन्सी कम्युनिष्टी अक्सिजन नामक कार्यक्रम सञ्‍चालन गरेको छ ।

काठमाडौं महानगरपालिका वडा नं १७ का स्थानीय जनतालाई सहयोग गर्ने उदेश्यले सो कार्यक्रम सञ्चालन गरिएको आयोजकले जानकारी दिएका छन् ।

सो सस्थाले २० भन्दा बढी अक्स्जिन, पीपीई, फेस शिल्ड र मास्क लगायतका सामाग्रीहरु समेत प्रदान गरेको छ । चीनको सो गैरसरकारी संस्थाले सन् २०१५ देखि नेपालमा विभिन्न मानवीय सहयोग गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?