२७ जेठ, काठमाडौं । गण्डकी प्रदेशको प्रदेशसभा बैठकमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदैछन् । बिहीबार प्रदेशसभामा उनले आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए । त्यसपछि विभिन्न दलका सांसदले मुख्यमन्त्री माथि प्रश्न उठाएका थिए ।
सांसदहरुले धारणा राखेपछि आधा घण्टा स्थगित भएको बैठक सुरु भएको छ र मुख्यमन्त्री गुरुङले जवाफ दिँदैछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4