
३ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीबीच प्रतिनिधिसभामा जम्काभेट भएको छ ।
प्रधानमन्त्री देउवाले मागेको विश्वासको मतमा मतदान हुनुअघि निवर्तमान प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता ओली संसद वैठकमा प्रवेश गरेका थिए । त्यस क्रममा ओलीले देउवासँग हात मिलाएका थिए ।
विश्वासको मत माग्ने क्रममा देउवाले प्रतिपक्षी दलका नेतालाई संसदमा नदेख्दा आफूलाई अप्ठेरो लागेको बताएका थिए । संसद भवनमै आएर पनि वैठकस्थलमा प्रवेश नगरेका ओली मतदानअघि मात्र वैठकस्थलमा आएका हुन् ।
हेर्नुहोस् तस्वीरहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4