+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

न्याय सेवाका ८६ अधिकारीको सरुवा (सूचिसहित)

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ३१ गते १८:५०

३१ साउन, काठमाडौं । न्याय सेवा आयोगले दुई सचिव, दुई सहसचिवसहित ८६ जना न्याय सेवाका अधिकारीहरुको सरुवा गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको नेतृत्वमा बसेको आयोगको बैठकले सरुवाको निर्णय गरेको हो ।

महान्यायाधिवक्ता कार्यालयका नायव महान्यायाधिवक्ता (सचिवसरह) का श्याम भट्टराईलाई वेपत्ता नागरिकको छानविन आयोगमा सरुवा गरिएको छ भने त्यहाँका सचिव कृष्णजीवि घिमिरेलाई महान्यायाधिवक्ता कार्यालय सरुवा गरिएको छ ।

उच्च अदालत पाटनका रजिस्ट्रार गजेन्द्रबहादुर सिंह उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासमा सरुवा भएका छन्, त्यहाँ कार्यरत ठगिन्द्र कट्टेल पाटनमा आएका छन् ।

हेर्नुहोस् सूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?