Festival of Himalayas Season - 3
Powered by:
Share

NPL- Nepal Premier League 2026 Match # 20LIVE

November 9, 2026 17:00TU INTERNATIONAL CRICKET STADIUM

This Over (18.4)
  • 4
  • 4
  • Dot ball
  • Dot ball
CRR: 9.00

चितवन राइनोज won the toss and chose bowling.

Leapmotor
Over 19
  • 4
  • 4
  • Dot ball
  • Dot ball
Over 18
  • 6
  • 6
  • 6
  • W
  • Dot ball
  • 1
Over 17
  • Dot ball
  • Dot ball
  • 1
  • 1
  • 1
  • 1
Over 16
  • 3nb
  • 1
  • Dot ball
  • Dot ball
  • 1
  • W
  • Dot ball
Over 15
  • W
  • Dot ball
  • 2
  • 1
  • 1
  • Dot ball
Over 14
  • Dot ball
  • 1
  • Dot ball
  • 4
  • 1w
  • 6
  • 1
Over 13
  • Dot ball
  • 2
  • 4
  • 4
  • 1
  • 1
Over 12
  • 4
  • 1
  • 4
  • 1
  • Dot ball
  • 1
Over 11
  • 6
  • 1
  • 1
  • Dot ball
  • Dot ball
  • 1
Over 10
  • 1
  • 1
  • W
  • 2nb
  • 6
  • Dot ball
  • Dot ball
Over 9
  • 6
  • 6
  • 4
  • 2
  • 1
  • 1
Over 8
  • Dot ball
  • 1
  • 1
  • 1
  • 1
  • Dot ball
Over 7
  • 1
  • 1
  • 2
  • 1
  • 1
  • 1
Over 6
  • 1w
  • 1
  • 3
  • 6
  • 1
  • 2
  • 3w
  • 1w
  • 1
Over 5
  • 1
  • Dot ball
  • 1
  • 1
  • 1
  • 6
Over 4
  • Dot ball
  • Dot ball
  • 1
  • Dot ball
  • W
  • Dot ball
Over 3
  • Dot ball
  • 1
  • Dot ball
  • W
  • 2
  • 1
Over 2
  • Dot ball
  • Dot ball
  • Dot ball
  • Dot ball
  • 1
  • Dot ball
Over 1
  • 1
  • Dot ball
  • Dot ball
  • 1
  • 4
  • 1

Venue: TU INTERNATIONAL CRICKET STADIUM

Fall of Wickets:

1-9 (डेभिड वार्नर, 2.4 ov), 2-13 (साहिल पटेल, 3.5 ov), 3-75 (विलियम बोसिस्टो, 9.3 ov), 4-128 (सहान अराचिगे, 14.1 ov), 5-137 (रासिद खान, 15.5 ov), 6-159 (करण केसी, 17.4 ov)

18.4

.

रिजन ढकाल to आदिल आलम · नो रन

18.3

.

रिजन ढकाल to आदिल आलम · नो रन

18.2

4

रिजन ढकाल to आदिल आलम · चौका

फेरि पनि लङअफको दिशामा शट खेले । चौका फेरि पनि भएको छ ।

18.1

4

रिजन ढकाल to आदिल आलम · चौका

आदिलले सिधा ब्याटले अगाडि खेलेका छन् । चौका भएको छ । मिडअफ फिल्डर सर्कलमै थिए ।

Over18

End of over 18

काठमान्डु गोर्खाज160/6

आदिल आलम, जहानदाद खानb. डान मोस्ली

17.6

1

डान मोस्ली to आदिल आलम · १ रन

17.5

.

डान मोस्ली to आदिल आलम · नो रन

17.4

W

डान मोस्ली to करण केसी · आउट

LBW !!! लगातार तीन छक्का प्रहार गरेका करण केसी आउट भएका छन् ।

करण केसी20 (7)

WWICKETOut

  • Score 159/6
  • 17.4 overs
CommentaryWICKETS HITTING ! OUT !!
Commentaryलगातार तीन छक्कापछि यहाँ मिस गरे करणले । एलबीडब्लु अपिल । अम्पायरले दिएका छैनन् । रिभ्यू लिए ।
CommentaryDRS !!!

17.3

6

डान मोस्ली to करण केसी · छक्का

17.2

6

डान मोस्ली to करण केसी · छक्का

डिप मिडविकेटमा छक्का फेरि एकपटक ।

17.1

6

डान मोस्ली to करण केसी · छक्का

करणले डिप मिडविकेट र लङअनको बीचमा छक्का प्रहार गरेका छन् ।

Over17

End of over 17

काठमान्डु गोर्खाज141/5

करण केसी, जहानदाद खानb. कमल सिंह ऐरी

16.6

1

कमल सिंह ऐरी to करण केसी · १ रन

16.5

1

कमल सिंह ऐरी to जहानदाद खान · १ रन

16.4

1

कमल सिंह ऐरी to करण केसी · १ रन

16.3

1

कमल सिंह ऐरी to जहानदाद खान · १ रन

16.2

.

कमल सिंह ऐरी to जहानदाद खान · नो रन

16.1

.

कमल सिंह ऐरी to जहानदाद खान · नो रन

Over16

End of over 16

काठमान्डु गोर्खाज137/5

करण केसी, जहानदाद खानb. सिकन्दर राजा

15.6

.

सिकन्दर राजा to करण केसी · नो रन

15.5

W

सिकन्दर राजा to रासिद खान · आउट

GONE !! राजाले शर्ट बलमा फसाएका छन् । यो बल प्रहार गर्नकै लागि दिइएको थियो, रासिदले प्रहार पनि गरे तर सिधै डिप स्क्वायर लेगका फिल्डर कुशल मल्लको हातमा ।

रासिद खान50 (30)

WWICKETOut

  • Score 137/5
  • 15.5 overs

15.4

1

सिकन्दर राजा to जहानदाद खान · १ रन

15.3

.

सिकन्दर राजा to जहानदाद खान · नो रन

15.2

.

सिकन्दर राजा to जहानदाद खान · नो रन

15.1

1

सिकन्दर राजा to रासिद खान · १ रन

रासिद खान50* (29)

50RUNSBatting milestone

  • 2 × 4s
  • 4 × 6s

15.1

3nb

सिकन्दर राजा to रासिद खान · नो बल

अर्धशतक पूरा गरेका छन् राशिदले । जारी सिजन यो उनको दोस्रो अर्धशतक हो ।

Over15

End of over 15

काठमान्डु गोर्खाज132/4

जहानदाद खान, रासिद खानb. रिजन ढकाल

14.6

.

रिजन ढकाल to जहानदाद खान · नो रन

14.5

1

रिजन ढकाल to रासिद खान · १ रन

14.4

1

रिजन ढकाल to जहानदाद खान · १ रन

14.3

2

रिजन ढकाल to जहानदाद खान · २ रन

14.2

.

रिजन ढकाल to जहानदाद खान · नो रन

Commentaryब्याटिङमा जहानदान खान आएका छन् ।

14.1

W

रिजन ढकाल to सहान अराचिगे · आउट

यसपटक क्याचआउट भएका छन् । डिप स्क्वायर लेगमा फिल्डरले क्याच लिए । रिजनले ब्रेकथ्रु दिलाएका छन् ।
  • Score 128/4
  • 14.1 overs

Over14

End of over 14

काठमान्डु गोर्खाज128/3

सहान अराचिगे, रासिद खानb. रवि बोपारा

13.6

1

रवि बोपारा to सहान अराचिगे · १ रन

13.5

6

रवि बोपारा to सहान अराचिगे · छक्का

स्वीप गरेका छन् । कनेक्सन राम्रो छ । छक्का भएको छ ।

13.4

1w

रवि बोपारा to सहान अराचिगे · वाइड

13.3

4

रवि बोपारा to सहान अराचिगे · चौका

सिधा अगाडि प्रहार गरे । वान बाउन्स र चौका भएको छ ।

13.3

.

रवि बोपारा to सहान अराचिगे · नो रन

13.2

1

रवि बोपारा to रासिद खान · १ रन

13.1

.

रवि बोपारा to रासिद खान · नो रन

Commentaryबलिङमा रवि बोपारा आएका छन्।

Over13

End of over 13

काठमान्डु गोर्खाज115/3

रासिद खान, सहान अराचिगेb. मौसम ढकाल

12.6

1

मौसम ढकाल to रासिद खान · १ रन

12.5

1

मौसम ढकाल to सहान अराचिगे · १ रन

12.4

4

मौसम ढकाल to सहान अराचिगे · चौका

12.3

4

मौसम ढकाल to सहान अराचिगे · चौका

मिडविकेटमा खेलेका छन् । चौका भएको छ ।

12.2

2

मौसम ढकाल to सहान अराचिगे · २ रन

12.1

.

मौसम ढकाल to सहान अराचिगे · नो रन

Over12

End of over 12

काठमान्डु गोर्खाज103/3

सहान अराचिगे, रासिद खानb. डान मोस्ली

11.6

1

डान मोस्ली to सहान अराचिगे · १ रन

11.5

.

डान मोस्ली to सहान अराचिगे · नो रन

11.4

1

डान मोस्ली to रासिद खान · १ रन

Commentary१०० रन पूरा भएको छ ।

11.3

4

डान मोस्ली to रासिद खान · चौका

11.2

1

डान मोस्ली to सहान अराचिगे · १ रन

11.1

4

डान मोस्ली to सहान अराचिगे · चौका

Commentaryबलिङमा डान मोस्ली आएका छन् ।

Over11

End of over 11

काठमान्डु गोर्खाज92/3

सहान अराचिगे, रासिद खानb. मौसम ढकाल

10.6

1

मौसम ढकाल to सहान अराचिगे · १ रन

10.5

.

मौसम ढकाल to सहान अराचिगे · नो रन

10.4

.

मौसम ढकाल to सहान अराचिगे · नो रन

10.3

1

मौसम ढकाल to रासिद खान · १ रन

10.2

1

मौसम ढकाल to सहान अराचिगे · १ रन

10.1

6

मौसम ढकाल to सहान अराचिगे · छक्का

डिप ब्याकवार्ड स्क्वायर लेगमा छक्का प्रहार गरेका छन् सहानले ।

Over10

End of over 10

काठमान्डु गोर्खाज83/3

रासिद खान, सहान अराचिगेb. सिकन्दर राजा

9.6

.

सिकन्दर राजा to रासिद खान · नो रन

9.5

.

सिकन्दर राजा to रासिद खान · नो रन

9.4

6

सिकन्दर राजा to रासिद खान · छक्का

HUGE !!! फ्री हिटमा विशाल छक्का प्रहार गरेका छन् राशिदले । मिडिया बक्सको माथिबाट गयो बल ।

9.4

2nb

सिकन्दर राजा to सहान अराचिगे · नो बल

Commentaryब्याटिङमा सहान अराचिगे आएका छन् ।
CommentaryDRINKS BREAK !!!

9.3

W

सिकन्दर राजा to विलियम बोसिस्टो · आउट

GONE !! SOFT DISMISSAL !!! हल्का ब्याटले लेगसाइडमा खेलेका थिए । विवेक यादवले लो क्याच लिएका छन् ।
  • Score 75/3
  • 9.3 overs

9.2

1

सिकन्दर राजा to रासिद खान · १ रन

9.1

1

सिकन्दर राजा to विलियम बोसिस्टो · १ रन

Over9

End of over 9

काठमान्डु गोर्खाज73/2

विलियम बोसिस्टो, रासिद खानb. कुशल मल्ल

8.6

1

कुशल मल्ल to विलियम बोसिस्टो · १ रन

8.5

1

कुशल मल्ल to रासिद खान · १ रन

8.4

2

कुशल मल्ल to रासिद खान · २ रन

8.3

4

कुशल मल्ल to रासिद खान · चौका

कभरको माथिबाट उठाएर खेलेका छन् यसपटक । चौका भएको छ ।

8.2

6

कुशल मल्ल to रासिद खान · छक्का

फेरि स्वीप गरेका छन् । फेरि छक्का डिप स्क्वायर लेगमा । डिजिटल स्कोरबोर्डमा लागेको छ बलले ।

8.1

6

कुशल मल्ल to रासिद खान · छक्का

डिप स्क्वायर लेगमा छक्का प्रहार गरेका छन् ।

Over8

End of over 8

काठमान्डु गोर्खाज53/2

विलियम बोसिस्टो, रासिद खानb. सिकन्दर राजा

7.6

.

सिकन्दर राजा to विलियम बोसिस्टो · नो रन

7.5

1

सिकन्दर राजा to रासिद खान · १ रन

7.4

1

सिकन्दर राजा to विलियम बोसिस्टो · १ रन

7.3

1

सिकन्दर राजा to रासिद खान · १ रन

Commentary५० रन पूरा भएको छ ।

7.2

1

सिकन्दर राजा to विलियम बोसिस्टो · १ रन

7.1

.

सिकन्दर राजा to विलियम बोसिस्टो · नो रन

Commentaryबलिङमा कप्तान सिकन्दर राजा आएका छन् ।

Over7

End of over 7

काठमान्डु गोर्खाज49/2

विलियम बोसिस्टो, रासिद खानb. रञ्जित कुमार

6.6

1

रञ्जित कुमार to विलियम बोसिस्टो · १ रन

6.5

1

रञ्जित कुमार to रासिद खान · १ रन

6.4

1

रञ्जित कुमार to विलियम बोसिस्टो · १ रन

6.3

2

रञ्जित कुमार to विलियम बोसिस्टो · २ रन

6.2

1

रञ्जित कुमार to रासिद खान · १ रन

6.1

1

रञ्जित कुमार to विलियम बोसिस्टो · १ रन

Commentaryपावरप्ले सकिएको छ ।

Over6

End of over 6

काठमान्डु गोर्खाज42/2

विलियम बोसिस्टो, रासिद खानb. कुशल मल्ल

5.6

1

कुशल मल्ल to विलियम बोसिस्टो · १ रन

5.6

1w

कुशल मल्ल to विलियम बोसिस्टो · वाइड

5.6

3w

कुशल मल्ल to विलियम बोसिस्टो · वाइड

5.5

2

कुशल मल्ल to विलियम बोसिस्टो · २ रन

5.4

1

कुशल मल्ल to रासिद खान · १ रन

5.3

6

कुशल मल्ल to रासिद खान · छक्का

डिप मिडविकेटमा छक्का प्रहार गरेका छन् राशिदले ।

5.2

3

कुशल मल्ल to विलियम बोसिस्टो · ३ रन

5.1

1

कुशल मल्ल to रासिद खान · १ रन

5.1

1w

कुशल मल्ल to रासिद खान · वाइड

Commentaryबलिङमा कुशल मल्ल आएका छन् ।

Over5

End of over 5

काठमान्डु गोर्खाज23/2

विलियम बोसिस्टो, रासिद खानb. रञ्जित कुमार

4.6

6

रञ्जित कुमार to विलियम बोसिस्टो · छक्का

4.5

1

रञ्जित कुमार to रासिद खान · १ रन

4.4

1

रञ्जित कुमार to विलियम बोसिस्टो · १ रन

4.3

1

रञ्जित कुमार to रासिद खान · १ रन

4.2

.

रञ्जित कुमार to रासिद खान · नो रन

4.1

1

रञ्जित कुमार to विलियम बोसिस्टो · १ रन

Commentaryबलिङमा रन्जित कुमार आएका छन् ।

Over4

End of over 4

काठमान्डु गोर्खाज13/2

रासिद खान, विलियम बोसिस्टोb. रिजन ढकाल

3.6

.

रिजन ढकाल to रासिद खान · नो रन

Commentaryब्याटिङमा राशिद खान आएका छन् ।

3.5

W

रिजन ढकाल to साहिल पटेल · आउट

CAUGHT !!! साहिलले अपिश शट खेलेका थिए । डान मोस्लीले मिडअफबाट गएर राम्रो क्याच लिएका छन् ।
  • Score 13/2
  • 3.5 overs

3.4

.

रिजन ढकाल to साहिल पटेल · नो रन

3.3

1

रिजन ढकाल to विलियम बोसिस्टो · १ रन

3.2

.

रिजन ढकाल to विलियम बोसिस्टो · नो रन

3.1

.

रिजन ढकाल to विलियम बोसिस्टो · नो रन

Over3

End of over 3

काठमान्डु गोर्खाज12/1

विलियम बोसिस्टो, साहिल पटेलb. कमल सिंह ऐरी

2.6

1

कमल सिंह ऐरी to विलियम बोसिस्टो · १ रन

2.5

2

कमल सिंह ऐरी to विलियम बोसिस्टो · २ रन

Commentaryब्याटिङमा अर्का अस्ट्रेलियन खेलाडी विल बोसिस्टो आएका छन् ।

2.4

W

कमल सिंह ऐरी to डेभिड वार्नर · आउट

BOWLED !!! PEACH !! वार्नरलाई कमलसिंह ऐरीले बोल्ड गरेका छन् । यो ठूलो विकेट । स्टम्प नै भाँचिएको छ ।
  • Score 9/1
  • 2.4 overs

2.3

.

कमल सिंह ऐरी to डेभिड वार्नर · नो रन

2.2

1

कमल सिंह ऐरी to साहिल पटेल · १ रन

2.1

.

कमल सिंह ऐरी to साहिल पटेल · नो रन

Commentaryचोभार एन्डबाट कमलसिंह ऐरीको निरन्तरता ।

Over2

End of over 2

काठमान्डु गोर्खाज8/0

डेभिड वार्नर, साहिल पटेलb. रिजन ढकाल

1.6

.

रिजन ढकाल to डेभिड वार्नर · नो रन

1.5

1

रिजन ढकाल to साहिल पटेल · १ रन

1.4

.

रिजन ढकाल to साहिल पटेल · नो रन

1.3

.

रिजन ढकाल to साहिल पटेल · नो रन

1.2

.

रिजन ढकाल to साहिल पटेल · नो रन

1.1

.

रिजन ढकाल to साहिल पटेल · नो रन

Commentaryबलिङमा रिजन ढकाल आएका छन् ।

Over1

End of over 1

काठमान्डु गोर्खाज7/0

साहिल पटेल, डेभिड वार्नरb. कमल सिंह ऐरी

0.6

1

कमल सिंह ऐरी to साहिल पटेल · १ रन

0.5

4

कमल सिंह ऐरी to साहिल पटेल · चौका

SHOTT !!! शानदार कभर ड्राइभ यो । ग्यापमा छ । चौका भएको छ ।

0.4

1

कमल सिंह ऐरी to डेभिड वार्नर · १ रन

0.3

.

कमल सिंह ऐरी to डेभिड वार्नर · नो रन

0.2

.

कमल सिंह ऐरी to डेभिड वार्नर · नो रन

CommentaryWICKETS MISSING !! वार्नर नटआउट नै रहनेछन् ।
Commentaryवार्नर विरुद्ध एलबीडब्लु अपिल छ ।
CommentaryDRS !!!

0.1

1

कमल सिंह ऐरी to साहिल पटेल · १ रन

Commentaryसाहिल स्ट्राइकमा छन् । कमलसिंह ऐरीले बलिङको सुरुवात गर्ने छन् ।
Commentaryडेभिड वार्नर र साहिल पटेल ओपनिङमा आएका छन् ।
Commentaryअम्पायरहरू मैदान प्रवेश गर्दै छन् ।
Commentaryकाठमान्डुले एक परिवर्तन गरेको छ । शाहब आलमको स्थानमा गणेश गौतम आएका छन् ।
Commentaryचितवनले एक परिवर्तन गरेको छ । डाविड मलानको ठाउँमा कमिल मिशारा खेल्दै छन् ।
Commentaryचितवनले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
Commentaryचितवनका कप्तान सिकन्दर राजा र काठमान्डुका कप्तान करण केसी टसका लागि पुगेका छन् ।
Commentaryकाठमान्डुले आज रसुवा बाढीप्रति सहानुभूति जनाउन पर्पल कलरको जर्सी लगाएर खेल्दै छ ।
Commentaryदुवै टिमका खेलाडीहरू वार्मअप गरिरहेका छन् । केहीबेरमा टस हुनेछ ।
Commentaryआजको दोस्रो खेलको बल बाइ बल अपडेटमा स्वागत छ । काठमान्डु र चितवन खेल्दै छन् ।

OK Sports Fan Rating

Your Voice. Your Verdict. Your Game.

OK Sports Fan Rating is an interactive cricket feature that puts fans at the heart of the game. Available on the Nepal Premier League (NPL) Season 3 Live Updates page on OnlineKhabar, it allows cricket enthusiasts to rate teams and individual players, share their verdict on performances, and make their voices count.

Rate the performance. Back your favourites. Make your verdict count.

How to Rate: Your Guide to Fan Rating

  1. Visit the NPL Season 3 Match Page Open the match page on OnlineKhabar’s NPL Season 3 Live Updates portal.
  2. Click the Fan Rating Tab Navigate to the Fan Rating tab to access the ratings for both teams and their individual players.
  3. Rate Teams and Players You will see a rating scale from 1 to 10. Select your score based on your assessment of each team’s and player’s performance.
  4. Submit Your Ratings Submit your ratings to register your verdict. Your participation helps shape the fan ratings for the match.
  5. See the Fans’ Verdict The submitted ratings will be displayed on the match page for 24 hours, giving fans an opportunity to see how others have rated the teams and players.

What Can You Rate?

  • Live Match Ratings: Rate both teams and individual players during or after a match, as enabled on the match page.
  • Team Performance: Share your verdict on the overall performance of each team.
  • Player Performance: Rate individual players based on their contribution to the match.
  • Fans’ Verdict: Explore the ratings and see which players and teams win the fans’ approval.

More Than Statistics. It’s the Fans’ Verdict.

Every boundary, wicket and match-winning performance sparks a debate among cricket fans. OK Sports Fan Rating gives you a platform to go beyond watching the game and actively participate in evaluating the action.

Watch. Rate. Rank. Repeat.

Visit the NPL Season 3 Live Updates page on OnlineKhabar and let your ratings speak.

OK Sports Fan Rating — Cricket, Through the Fans’ Eyes.