+
Home Sports Cricket Nepal Tri-Nation T20I Series हङकङ VS नेपाल
Nepal Tri-Nation T20I Series
२०८० कात्तिक २, बिहीबार
हङकङ
९४/१०
19.3 overs
VS
नेपाल
९९/४
13.5 overs
नेपाल ६ विकेटले विजयी
मुलपानी क्रिकेट मैदान Nepal Tri-Nation T20I Series
Hong Kong Nepal

दोस्रो इन्निन्ङ

All 4 6 w
नेपालले हङकङलाई ६ विकेटले पराजित गर्दै टी२० त्रिकोणात्मक सिरिजमा लगातार दोस्रो जित हात पारेको छ । हङकङले दिएको ९५ रनको लक्ष्य नेपालले १३.५ ओभरमा ४ विकेट गुमाएर ९९ रन बनाउँदै पूरा गर्‍यो । नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ४२ रन बनाए । यस्तै कप्तान रोहित पौडेलले २५ र गुल्सन झा ले १४ रन योगदान गरे । दुवै नआउट रहे । हङकङका लागि एहसान खानले ३ विकेट लिए । नेपालले आफ्नो तेस्रो खेल आउने शनिवार हङकङसँगै खेल्नेछ ।
१३.५
6

निजाकत खानको बलमा रोहितकुमार पौडेल - छक्का

कप्तान रोहितले लङ अनमा छक्का प्रहार गर्दै नेपालको जित सुनिश्चित गरे ।

रोहितको छक्कासँगै नेपालले हङकङलाई ६ विकेटले पराजित गर्दै दोस्रो जित हात पारेको छ ।

१३.४
.

निजाकत खानको बलमा रोहितकुमार पौडेल - नो रन

१३.३
1

निजाकत खानको बलमा गुल्सन झा - १ रन

१३.२
1

निजाकत खानको बलमा रोहितकुमार पौडेल - १ रन

१३.१
.

निजाकत खानको बलमा रोहितकुमार पौडेल - नो रन

१३ ओभर समाप्त - १४ रन रोहितकुमार पौडेल: १८ गुल्सन झा: १३
Nepal: ९१-४ लक्ष्यः ९५
१२.६
6

यासिम मुर्तजाको बलमा गुल्सन झा - छक्का

गुल्सनले डिप मिड विकेटमा अर्को छक्का प्रहार गरे ।

१२.५
1

यासिम मुर्तजाको बलमा रोहितकुमार पौडेल - १ रन

१२.४
1

यासिम मुर्तजाको बलमा गुल्सन झा - १ रन

१२.३
6

यासिम मुर्तजाको बलमा गुल्सन झा - छक्का

गुल्सन आफ्नो दोस्रो बलमै छक्का प्रहार गरे । उनले सिधा छक्का प्रहार गर्दै बल मैदान बाहिर पुर्‍याए ।

१२.२
.

यासिम मुर्तजाको बलमा गुल्सन झा - नो रन

नयाँ ब्याट्सम्यान गुल्सन झा ।
१२.१
W

यासिम मुर्तजाको बलमा आसिफ शेख - आउट

ठूलो सट हान्ने चक्करमा आसिफ आउट भएका छन् । उनले ३४ बल खेल्दै ६ चौका मदतमा ४२ रन बनाए ।

१२ ओभर समाप्त - ६ रन रोहितकुमार पौडेल: १७ आसिफ शेख: ३८
Nepal: ७७-३ लक्ष्यः ९५
११.६
4

निजाकत खानको बलमा रोहितकुमार पौडेल - चौका

कप्तान रोहितले सिधा चौका प्रहार गरेका छन् ।

११.५
1

निजाकत खानको बलमा आसिफ शेख - १ रन

११.४
1

निजाकत खानको बलमा रोहितकुमार पौडेल - १ रन

११.३
.

निजाकत खानको बलमा रोहितकुमार पौडेल - नो रन

११.२
.

निजाकत खानको बलमा रोहितकुमार पौडेल - नो रन

११.१
.

निजाकत खानको बलमा रोहितकुमार पौडेल - नो रन

११ ओभर समाप्त - ८ रन रोहितकुमार पौडेल: १२ आसिफ शेख: ३७
Nepal: ७१-३ लक्ष्यः ९५
१०.६
1

एहसान खानको बलमा रोहितकुमार पौडेल - १ रन

१०.५
.

एहसान खानको बलमा रोहितकुमार पौडेल - नो रन

१०.४
1

एहसान खानको बलमा आसिफ शेख - १ रन

१०.३
4

एहसान खानको बलमा आसिफ शेख - चौका

आसिफले प्वाइन्टमा चौका प्रहार गरेका छन् । इनिङ्समा यो उनको छैटौं चौका हो ।

१०.२
2

एहसान खानको बलमा आसिफ शेख - २ रन

१०.१
.

एहसान खानको बलमा आसिफ शेख - नो रन

Drinks Break !!!
१० ओभर समाप्त - ४ रन आसिफ शेख: ३० रोहितकुमार पौडेल: ११
Nepal: ६३-३ लक्ष्यः ९५
९.६
1

एहसान खानको बलमा आसिफ शेख - १ रन

९.५
.

एहसान खानको बलमा आसिफ शेख - नो रन

९.४
.

एहसान खानको बलमा आसिफ शेख - नो रन

९.३
1

एहसान खानको बलमा रोहितकुमार पौडेल - १ रन

९.२
1

एहसान खानको बलमा आसिफ शेख - १ रन

९.१
1

एहसान खानको बलमा रोहितकुमार पौडेल - १ रन

९ ओभर समाप्त - १० रन रोहितकुमार पौडेल: ९ आसिफ शेख: २८
Nepal: ५९-३ लक्ष्यः ९५
८.६
1

यासिम मुर्तजाको बलमा रोहितकुमार पौडेल - १ रन

८.५
1

यासिम मुर्तजाको बलमा आसिफ शेख - १ रन

८.४
1

यासिम मुर्तजाको बलमा रोहितकुमार पौडेल - १ रन

८.३
6

यासिम मुर्तजाको बलमा रोहितकुमार पौडेल - छक्का

कप्तान रोहितले नेपालको इनिङ्सको पहिलो छक्का प्रहार गरे ।

८.२
.

यासिम मुर्तजाको बलमा रोहितकुमार पौडेल - नो रन

८.१
1

यासिम मुर्तजाको बलमा आसिफ शेख - १ रन

८ ओभर समाप्त - ३ रन आसिफ शेख: २६ रोहितकुमार पौडेल: १
Nepal: ४९-३ लक्ष्यः ९५
७.६
1

एहसान खानको बलमा आसिफ शेख - १ रन

७.५
1

एहसान खानको बलमा रोहितकुमार पौडेल - १ रन

७.४
.

एहसान खानको बलमा रोहितकुमार पौडेल - नो रन

नयाँ ब्याट्सम्यानमा रोहितकुमार पौडेल ।
७.३
W

एहसान खानको बलमा सन्दीप जोरा - आउट

एहसान खानले जोरालाई बोल्ड गर्दै तेस्रो विकेट लिए । नेपालले पनि तेस्रो विकेट गुमाएको छ ।

७.३
1w

एहसान खानको बलमा सन्दीप जोरा - वाइड

७.२
.

एहसान खानको बलमा सन्दीप जोरा - नो रन

७.१
.

एहसान खानको बलमा सन्दीप जोरा - नो रन

७ ओभर समाप्त - ४ रन सन्दीप जोरा: ३ आसिफ शेख: २५
Nepal: ४६-२ लक्ष्यः ९५
६.६
1

यासिम मुर्तजाको बलमा सन्दीप जोरा - १ रन

६.५
1

यासिम मुर्तजाको बलमा आसिफ शेख - १ रन

६.४
1

यासिम मुर्तजाको बलमा सन्दीप जोरा - १ रन

६.३
.

यासिम मुर्तजाको बलमा सन्दीप जोरा - नो रन

६.२
.

यासिम मुर्तजाको बलमा सन्दीप जोरा - नो रन

६.१
1

यासिम मुर्तजाको बलमा आसिफ शेख - १ रन

६ ओभर समाप्त - २ रन सन्दीप जोरा: १ आसिफ शेख: २३
Nepal: ४२-२ लक्ष्यः ९५
५.६
.

एहसान खानको बलमा सन्दीप जोरा - नो रन

५.५
1

एहसान खानको बलमा आसिफ शेख - १ रन

५.४
1

एहसान खानको बलमा सन्दीप जोरा - १ रन

५.३
.

एहसान खानको बलमा सन्दीप जोरा - नो रन

५.२
.

एहसान खानको बलमा सन्दीप जोरा - नो रन

नयाँ ब्याट्सम्यान सन्दीप जोरा ।
५.१
W

एहसान खानको बलमा कुशल मल्ल - आउट

एहसान खानले कुशल मल्ललाई बोल्ड गर्दै व्यक्तिगत दोस्रो विकेट लिएका छन् ।

५ ओभर समाप्त - १२ रन आसिफ शेख: २२ कुशल मल्ल: १
Nepal: ४०-१ लक्ष्यः ९५
४.६
.

अइजाज खानको बलमा आसिफ शेख - नो रन

४.५
.

अइजाज खानको बलमा आसिफ शेख - नो रन

४.४
.

अइजाज खानको बलमा आसिफ शेख - नो रन

४.४
1w

अइजाज खानको बलमा आसिफ शेख - वाइड

४.३
4

अइजाज खानको बलमा आसिफ शेख - चौका

आसिफको ब्याटबाट अर्को चौका । उनले अहिलेसम्म ५ चौका प्रहार गरिसकेका छन् ।

४.२
1

अइजाज खानको बलमा कुशल मल्ल - १ रन

४.१
1

अइजाज खानको बलमा आसिफ शेख - १ रन

४.१
5nb

अइजाज खानको बलमा आसिफ शेख - नो बल

आसिफले नो बलमा चौका प्रहार गरेका छन् ।

४ ओभर समाप्त - १ रन कुशल मल्ल: ० आसिफ शेख: १७
Nepal: २८-१ लक्ष्यः ९५
३.६
.

एहसान खानको बलमा कुशल मल्ल - नो रन

कट बिहान्डको अपिल थियो । तर अम्पायरले दिएनन् ।

३.५
.

एहसान खानको बलमा कुशल मल्ल - नो रन

३.४
.

एहसान खानको बलमा कुशल मल्ल - नो रन

३.३
.

एहसान खानको बलमा कुशल मल्ल - नो रन

कुशल मल्ल ब्याटिङमा आएका छन् ।
३.२
W

एहसान खानको बलमा कुशल भुर्तेल - आउट

नेपालले पहिलो विकेट गुमाएको छ । भुर्तेल ८ रन बनाएर एहसानको बलमा बोल्ड भए ।

३.१
1

एहसान खानको बलमा आसिफ शेख - १ रन

३ ओभर समाप्त - ८ रन कुशल भुर्तेल: ८ आसिफ शेख: १६
Nepal: २७-० लक्ष्यः ९५
२.६
.
२.५
2
२.४
4

भुर्तेलले व्यक्तिगत पहिलो चौका प्रहार गरेका छन् ।

२.३
1
२.२
.
२.१
1
२ ओभर समाप्त - १४ रन आसिफ शेख: १५ कुशल भुर्तेल: १
Nepal: १९-० लक्ष्यः ९५
१.६
.

हरुन अर्शदको बलमा आसिफ शेख - नो रन

१.५
4

हरुन अर्शदको बलमा आसिफ शेख - चौका

आसिफले एकै ओभरमा तेस्रो चौका प्रहार गरे ।

१.४
.

हरुन अर्शदको बलमा आसिफ शेख - नो रन

१.४
1w

हरुन अर्शदको बलमा आसिफ शेख - वाइड

१.४
1w

हरुन अर्शदको बलमा आसिफ शेख - वाइड

१.३
.

हरुन अर्शदको बलमा आसिफ शेख - नो रन

१.२
4

हरुन अर्शदको बलमा आसिफ शेख - चौका

आसिफले लगातार चौका प्रहार गरेका छन् । उनले फाइन लेगमा चौका प्रहार गरेका हुन् ।

१.१
4

हरुन अर्शदको बलमा आसिफ शेख - चौका

नेपाली इनिङ्सको पहिलो बाउन्ड्री । आसिफले प्वाइन्टमा चौका प्रहार गरेका छन् ।

१ ओभर समाप्त - ५ रन कुशल भुर्तेल: १ आसिफ शेख: ३
Nepal: ५-० लक्ष्यः ९५
०.६
.
०.५
.
०.४
1
०.४
1w
०.३
2
०.२
.
०.१
1
कुशल भुर्तेल र आसिफ शेख ब्याटिङका लागि क्रिजतिर अघि बढ्दै छन् ।।
९५  रनको लक्ष्य पाएर नेपालले ब्याटिङ् सुरु गर्दै छ । नेपालले ९५ रनको लक्ष्य कति ओभरमा भेट्ला ?

अंक तालिका

# Team W D L Pts
1
Nepal
4 0 0 8
2
UAE
1 0 3 2
3
Hong Kong
1 0 3 2

MOST RUNS

आसिफ शेख विकेट किपर Nepal
रन १५२
रोहितकुमार पौडेल ब्याट्समेन Nepal
रन १५१
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन Nepal
रन १५०
कुशल मल्ल ब्याट्समेन Nepal
रन १०७

MOST WICKETS

करण केसी ब्याट्समेन Nepal
विकेट ११
विकेट
विकेट
गुल्सन झा बलर Nepal
विकेट