Chennai Super Kings vs Punjab Kings Indian Premier League, 2026 - 7th Match
चेन्नई सुपर किङ्स
२०९/५
पञ्जाब किङ्स
२१०/५
१८.४ अन्शुल कम्बोज को बलमा मार्कस स्टोइनिस - चौका
SHOT ! FOUR !! सिधा अगाडि चौका । खेल सकिएको छ । पन्जाबको लगातार दोस्रो जित ।
१८.३ अन्शुल कम्बोज को बलमा शशांक सिंह - वाइड
१८.३ अन्शुल कम्बोज को बलमा शशांक सिंह - १ रन
१८.२ अन्शुल कम्बोज को बलमा शशांक सिंह - २ रन
लेगसाइडको ग्यापमा खेले । २ रन लिएका छन् ।
१८.१ अन्शुल कम्बोज को बलमा शशांक सिंह - चौका
SUPERB ! पोइन्ट क्षेत्रको ग्यापमा खेलेका छन् । चौका भएको छ । शानदार शट यो । पन्जाबको २०० रन पूरा ।
१७.६ म्याट हेनरी को बलमा शशांक सिंह - १ रन
कभरमा खेलेर १ रन लिएका छन् । अब १२ बलमा १२ रन आवश्यक छ ।
१७.५ म्याट हेनरी को बलमा शशांक सिंह - चौका
यसपटक शशांकको ब्याटमा थिक एज लागेर थर्डम्यानमा चौका भएको छ ।
१७.४ म्याट हेनरी को बलमा शशांक सिंह - २ रन
बल हावामा छ । ३ फिल्डरको बीचमा खसेको छ । २ रन लिए ।
१७.३ म्याट हेनरी को बलमा मार्कस स्टोइनिस - १ रन
१७.२ म्याट हेनरी को बलमा मार्कस स्टोइनिस - चौका
थिक एज लागेर थर्डम्यानमा चौका भएको छ ।
१७.१ म्याट हेनरी को बलमा नेहाल वधेरा - आउट
GONE ! वधेरा पनि आउट भएका छन् । वाइड लाइनको बल थियो । स्टेप आउट गरेर खेलेका थिए सिधै कभरको हातमा ।
१६.६ अन्शुल कम्बोज को बलमा श्रेयर अय्यर - आउट
यसपटक आउट भएका छन् । डिप कभरमा क्याच पूरा गरे राहुलले ।
१६.५ अन्शुल कम्बोज को बलमा श्रेयर अय्यर - नो बल
१६.५ अन्शुल कम्बोज को बलमा श्रेयर अय्यर - नो रन
१६.४ अन्शुल कम्बोज को बलमा श्रेयर अय्यर - चौका
चौकासँगै अर्धशतक पूरा गरेका छन् श्रेयसले ।

१६.३ अन्शुल कम्बोज को बलमा श्रेयर अय्यर - नो रन
१६.२ अन्शुल कम्बोज को बलमा श्रेयर अय्यर - नो रन
१६.१ अन्शुल कम्बोज को बलमा श्रेयर अय्यर - चौका
CLASS ! काउ कर्नरमा खेलेका थिए। फिल्डरको प्रयास तर बलले रेस जितेको छ । चौका ।
१५.६ राहुल चहर को बलमा नेहाल वधेरा - नो रन
१५.५ राहुल चहर को बलमा श्रेयर अय्यर - वाइड
१५.५ राहुल चहर को बलमा श्रेयर अय्यर - १ रन
५० रनको साझेदारी पूरा भएको छ यी दुईको बीचमा ।
१५.४ राहुल चहर को बलमा नेहाल वधेरा - १ रन
१५.३ राहुल चहर को बलमा नेहाल वधेरा - छक्का
SHOTT !! यसपटक वधेराको ब्याटबाट गजबको शट । लङअनको माथिबाट छक्का भएको छ ।
१५.२ राहुल चहर को बलमा श्रेयर अय्यर - १ रन
१५.१ राहुल चहर को बलमा श्रेयर अय्यर - चौका
ग्यापमा शानदार प्लेसमेन्ट । कट गरेका थिए । फिल्डरको प्रयास तर बिट भएका छन् ।
१४.६ म्याट हेनरी को बलमा श्रेयर अय्यर - १ रन
१४.५ म्याट हेनरी को बलमा श्रेयर अय्यर - छक्का
SHOTTT ! पूल गरेका छन् । डिप मिडविकेटमा शानदार छक्का यो ।
८१ मिटरको छक्का
१४.४ म्याट हेनरी को बलमा श्रेयर अय्यर - चौका
शर्ट थर्डको माथिबाट कट गरेका छन् । चौका हुनेछ ।
१४.३ म्याट हेनरी को बलमा श्रेयर अय्यर - नो रन
१४.२ म्याट हेनरी को बलमा श्रेयर अय्यर - २ रन
यसपटक अफसाइडमा खेले । डिपमा केही मिसफिल्डका कारण २ रन आएको छ ।
१४.१ म्याट हेनरी को बलमा श्रेयर अय्यर - २ रन
डिप मिडविकेट र लङअनबीचको ग्यापमा खेले । २ रन लिएका छन् ।
१३.६ नूर अहमद को बलमा नेहाल वधेरा - नो रन
१३.५ नूर अहमद को बलमा श्रेयर अय्यर - १ रन
१३.४ नूर अहमद को बलमा नेहाल वधेरा - १ रन
१३.३ नूर अहमद को बलमा श्रेयर अय्यर - वाइड
१३.३ नूर अहमद को बलमा श्रेयर अय्यर - १ रन
१३.२ नूर अहमद को बलमा श्रेयर अय्यर - नो रन
१३.१ नूर अहमद को बलमा नेहाल वधेरा - १ रन
१२.६ राहुल चहर को बलमा श्रेयर अय्यर - छक्का
शर्ट बल थियो । ब्याकफूटमा पिक गरेर खेले श्रेयसले । यो अर्को शानदार छक्का ।
१२.५ राहुल चहर को बलमा नेहाल वधेरा - १ रन
१२.४ राहुल चहर को बलमा श्रेयर अय्यर - १ रन
१२.३ राहुल चहर को बलमा श्रेयर अय्यर - छक्का
LOVELY SHOT ! अफको लाइनमा भएको बल मिडअफ र कभरको माथिबाट प्रहार गरे । शानदार छक्का ।
१२.२ राहुल चहर को बलमा श्रेयर अय्यर - २ रन
१२.१ राहुल चहर को बलमा श्रेयर अय्यर - नो रन
११.६ अन्शुल कम्बोज को बलमा नेहाल वधेरा - नो रन
११.५ अन्शुल कम्बोज को बलमा कूपर कोनोली - आउट
लो फूल टस थियो । सिधा लङअफको हातमा गएको छ । राम्रो इनिङ खेलेर आउट भएका छन् ।
११.४ अन्शुल कम्बोज को बलमा कूपर कोनोली - चौका
अफमा सरेर रुम बनाएर स्क्वायर लेग र शर्ट फाइनको बीचमा प्लेस गरे । चौका भएको छ । शानदार शट ।
११.३ अन्शुल कम्बोज को बलमा श्रेयर अय्यर - १ रन
११.२ अन्शुल कम्बोज को बलमा कूपर कोनोली - १ रन
११.१ अन्शुल कम्बोज को बलमा कूपर कोनोली - चौका
SHOT ! शर्ट र वाइड थियो । कट गरे । पोइन्टको माथिबाट गएको छ । चौका हुनेछ ।
१०.६ नूर अहमद को बलमा श्रेयर अय्यर - नो रन
१०.५ नूर अहमद को बलमा कूपर कोनोली - १ रन
१०.४ नूर अहमद को बलमा कूपर कोनोली - नो बल
फेरि पनि कट गरेका छन् । डिप पोइन्टमा फेरि चौका भएको छ । खलीलको प्रयासका बाबजुद चौका ।
त्यसमाथि नो बल को साइरन बजेको छ ।
१०.४ नूर अहमद को बलमा कूपर कोनोली - २ रन
फ्री हिटमा सिधा अगाडि प्रहार गरे । बाउन्ड्री हुने छैन । २ रन लिए ।
१०.३ नूर अहमद को बलमा श्रेयर अय्यर - १ रन
१०.२ नूर अहमद को बलमा कूपर कोनोली - १ रन
लङअनमा खेलेका थिए । वान बाउन्स भएर फिल्डरको हातमा ।
१०.१ नूर अहमद को बलमा कूपर कोनोली - चौका
कट गरे । डिप पोइन्टमा चौका भएको छ ।
९.६ राहुल चहर को बलमा कूपर कोनोली - १ रन
९.५ राहुल चहर को बलमा कूपर कोनोली - चौका
सिधा अगाडि खेलेका छन् । लङअनले भेट्ने छैनन् । चौका भएको छ ।
९.४ राहुल चहर को बलमा श्रेयर अय्यर - १ रन
९.३ राहुल चहर को बलमा कूपर कोनोली - १ रन
९.२ राहुल चहर को बलमा कूपर कोनोली - नो रन
९.१ राहुल चहर को बलमा श्रेयर अय्यर - १ रन
८.६ नूर अहमद को बलमा कूपर कोनोली - नो रन
८.५ नूर अहमद को बलमा प्रभसिमरन सिंह - आउट
MIX UP ! RUN OUT !! यहाँ रनआउट हुन पुगेका छन् प्रभसिमरन । लेगसाइडमा हल्का हातले खेलेका थिए । २ रन चाहन्थे तर कोनोलीले रोके । फर्कन भ्याएनन् प्रभसिमरन ।
८.४ नूर अहमद को बलमा कूपर कोनोली - १ रन
८.३ नूर अहमद को बलमा प्रभसिमरन सिंह - १ रन
८.२ नूर अहमद को बलमा कूपर कोनोली - १ रन
८.१ नूर अहमद को बलमा प्रभसिमरन सिंह - ३ रन
७.६ राहुल चहर को बलमा कूपर कोनोली - चौका
यो राम्रो शट । इन्फिल्डको माथिबाट कटाएर खेले । लङअफ र कभरको बीचको ग्यापमा चौका ।
७.५ राहुल चहर को बलमा प्रभसिमरन सिंह - १ रन
७.४ राहुल चहर को बलमा कूपर कोनोली - १ रन
७.३ राहुल चहर को बलमा प्रभसिमरन सिंह - १ रन
७.२ राहुल चहर को बलमा प्रभसिमरन सिंह - नो रन
७.१ राहुल चहर को बलमा कूपर कोनोली - १ रन
६.६ नूर अहमद को बलमा प्रभसिमरन सिंह - चौका
रिभर्स गरेर खेले । पोइन्टका फिल्डरलाई बिट गरेर चौकाका लागि गएको छ ।
६.५ नूर अहमद को बलमा प्रभसिमरन सिंह - नो रन
६.४ नूर अहमद को बलमा प्रभसिमरन सिंह - नो रन
६.३ नूर अहमद को बलमा प्रभसिमरन सिंह - छक्का
SHOTTT ! यसपटक स्लग स्वीप गरेका छन् । डिप मिडविकेटमा छक्का । राम्रो कनेक्सन थियो यो ।
६.२ नूर अहमद को बलमा कूपर कोनोली - १ रन
६.१ नूर अहमद को बलमा प्रभसिमरन सिंह - १ रन
५.६ खालील अहमद को बलमा कूपर कोनोली - नो रन
५.५ खालील अहमद को बलमा प्रभसिमरन सिंह - १ रन
५.४ खालील अहमद को बलमा प्रभसिमरन सिंह - नो रन
५.३ खालील अहमद को बलमा प्रभसिमरन सिंह - नो रन
५.२ खालील अहमद को बलमा प्रभसिमरन सिंह - चौका
कभरको माथिबाट खेलेका छन् । चौका हुनेछ ।
५.१ खालील अहमद को बलमा प्रभसिमरन सिंह - नो रन
४.६ म्याट हेनरी को बलमा प्रभसिमरन सिंह - १ रन
४.५ म्याट हेनरी को बलमा प्रभसिमरन सिंह - नो रन
४.४ म्याट हेनरी को बलमा प्रभसिमरन सिंह - नो रन
४.३ म्याट हेनरी को बलमा कूपर कोनोली - लेग बाई
४.२ म्याट हेनरी को बलमा प्रियांश आर्या - आउट
BOWLED !!! अगाडि बढेर खेल्ने प्रयास थियो । मिस गरे । बल स्टम्पसमा ।
पहिलो विकेट गुमाएको छ पन्जाबले । ११ बलमा ३९ रन बनाएर आउट भएका छन् प्रियांश ।
४.१ म्याट हेनरी को बलमा प्रियांश आर्या - छक्का
SIX !!! हेनरी अर्को एन्डबाट आए पनि नतिजा बदलिएको छैन । शानदार छक्का ।
३.६ अन्शुल कम्बोज को बलमा प्रभसिमरन सिंह - नो रन
३.५ अन्शुल कम्बोज को बलमा प्रभसिमरन सिंह - नो रन
३.४ अन्शुल कम्बोज को बलमा प्रभसिमरन सिंह - चौका
कभरको माथिबाट खेलेका छन् । ओभरको यो तेस्रो चौका ।
३.३ अन्शुल कम्बोज को बलमा प्रभसिमरन सिंह - नो रन
३.२ अन्शुल कम्बोज को बलमा प्रभसिमरन सिंह - चौका
फेरि सिधा डाउन द ग्राउन्ड खेलेका छन् । चौका लगातार ।
३.१ अन्शुल कम्बोज को बलमा प्रभसिमरन सिंह - चौका
बलरतर्फ नै खेलिदिएका छन् । चौका भएको छ सिधा अगाडि ।
२.६ खालील अहमद को बलमा प्रियांश आर्या - छक्का
यो बल लेगसाइडमा माथि उठेको थियो धेरै बेर । बाउन्ड्रीभन्दा बाहिर गएको छ । छक्का ।
२.५ खालील अहमद को बलमा प्रभसिमरन सिंह - १ रन
२.४ खालील अहमद को बलमा प्रभसिमरन सिंह - नो रन
२.३ खालील अहमद को बलमा प्रियांश आर्या - १ रन
२.२ खालील अहमद को बलमा प्रभसिमरन सिंह - १ रन
२.१ खालील अहमद को बलमा प्रभसिमरन सिंह - नो रन
१.६ म्याट हेनरी को बलमा प्रभसिमरन सिंह - १ रन
१.५ म्याट हेनरी को बलमा प्रभसिमरन सिंह - चौका
डिप ब्याक लेगमा चौका भएको छ ।
१.४ म्याट हेनरी को बलमा प्रियांश आर्या - १ रन
१.३ म्याट हेनरी को बलमा प्रियांश आर्या - चौका
मिडअफ र कभरको बीचबाट चौका प्रहार गरेका छन् । प्रियांश बाउन्ड्रीमा डिल गरिरहेका छन् ।
१.२ म्याट हेनरी को बलमा प्रियांश आर्या - छक्का
SHOTTT ! पूल शटमा यो अर्को शानदार छक्का ।
१.१ म्याट हेनरी को बलमा प्रियांश आर्या - चौका
थिक एज लागेर चौका भएको छ थर्डम्यानमा ।
०.६ खालील अहमद को बलमा प्रभसिमरन सिंह - वाइड
०.६ खालील अहमद को बलमा प्रभसिमरन सिंह - वाइड
०.६ खालील अहमद को बलमा प्रभसिमरन सिंह - नो रन
०.५ खालील अहमद को बलमा प्रभसिमरन सिंह - नो रन
०.४ खालील अहमद को बलमा प्रभसिमरन सिंह - नो रन
०.३ खालील अहमद को बलमा प्रियांश आर्या - १ रन
०.२ खालील अहमद को बलमा प्रियांश आर्या - छक्का
यसपटक पूल गरेका छन् । डिप मिडविकेटमा छक्का भएको छ ।
०.१ खालील अहमद को बलमा प्रियांश आर्या - चौका
स्ट्रेड ड्राइभ खेलेका छन् । शानदार शट र चौका ।
०.१ खालील अहमद को बलमा प्रियांश आर्या - वाइड
०.१ खालील अहमद को बलमा प्रियांश आर्या - ० रन
| ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
सन्जु सामसन
|
Out | 7 | 7 | 1 | 0 | 100 | ||||||
ऋतुराज गायकवाड
|
Out | 28 | 22 | 2 | 0 | 127.27 | ||||||
|
आयुष माथरे
|
Out | 73 | 43 | 6 | 5 | 169.77 | ||||||
शिवम दुबे
|
Not Out | 45 | 27 | 5 | 1 | 166.67 | ||||||
|
कार्तिक शर्मा
|
Out | 1 | 3 | 0 | 0 | 33.33 | ||||||
|
सरफराज खान
|
Out | 32 | 12 | 6 | 1 | 266.67 | ||||||
|
प्रशान्त वीर
|
Not Out | 6 | 7 | 1 | 0 | 85.71 | ||||||
| बलिङ | O | M | R | W | Econ | ||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|
खालील अहमद
|
3.0 | 0 | 28 | 0 | 9.33 | ||||||
म्याट हेनरी
|
4.0 | 0 | 54 | 2 | 13.5 | ||||||
अन्शुल कम्बोज
|
3.4 | 0 | 43 | 2 | 11.73 | ||||||
नूर अहमद
|
4.0 | 0 | 38 | 0 | 9.5 | ||||||
राहुल चहर
|
4.0 | 0 | 46 | 0 | 11.5 | ||||||
| ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
प्रियांश आर्या
|
Out | 39 | 11 | 3 | 4 | 354.55 | ||||||
प्रभसिमरन सिंह
|
Out | 43 | 34 | 6 | 1 | 126.47 | ||||||
|
कूपर कोनोली
|
Out | 36 | 22 | 6 | 0 | 163.64 | ||||||
श्रेयर अय्यर
|
Out | 50 | 29 | 4 | 3 | 172.41 | ||||||
नेहाल वधेरा
|
Out | 10 | 9 | 0 | 1 | 111.11 | ||||||
शशांक सिंह
|
Not Out | 14 | 6 | 2 | 0 | 233.33 | ||||||
मार्कस स्टोइनिस
|
Not Out | 9 | 3 | 2 | 0 | 300 | ||||||
| बलिङ | O | M | R | W | Econ | ||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|
अर्शदीप सिंह
|
4.0 | 0 | 41 | 0 | 10.25 | ||||||
जेभियर बार्टलेट
|
4.0 | 0 | 48 | 1 | 12 | ||||||
मार्को यानसेन
|
4.0 | 0 | 43 | 1 | 10.75 | ||||||
विजयकुमार वाइशाक
|
4.0 | 0 | 38 | 2 | 9.5 | ||||||
युजवेन्द्र चहल
|
3.0 | 0 | 21 | 1 | 7 | ||||||
मार्कस स्टोइनिस
|
1.0 | 0 | 17 | 0 | 17 | ||||||
अर्शदीप सिंह को बलमा शिवम दुबे - चौका
वान बाउन्स र चौका । १४ रन आएको छ अन्तिम ओभरबाट । चेन्नईले २०९ रनको योगफल खडा गरेको छ ।
अर्शदीप सिंह को बलमा शिवम दुबे - चौका
इन्साइड एज लागेर फाइन लेगमा चौका भएको छ ।
अर्शदीप सिंह को बलमा शिवम दुबे - नो रन
अर्शदीप सिंह को बलमा शिवम दुबे - नो रन
अर्शदीप सिंह को बलमा शिवम दुबे - चौका
अर्शदीप सिंह को बलमा शिवम दुबे - वाइड
अर्शदीप सिंह को बलमा प्रशान्त वीर - बाई
जेभियर बार्टलेट को बलमा शिवम दुबे - ० रन
जेभियर बार्टलेट को बलमा शिवम दुबे - चौका
मार्को यानसेन को बलमा शिवम दुबे - १ रन
मार्को यानसेन को बलमा प्रशान्त वीर - १ रन
मार्को यानसेन को बलमा प्रशान्त वीर - नो रन
मार्को यानसेन को बलमा प्रशान्त वीर - चौका
र्याम्प शट खेले । फाइन लेगमा चौका भएको छ ।
मार्को यानसेन को बलमा शिवम दुबे - १ रन
लङअफमा १ रन हुनेछ ।
मार्को यानसेन को बलमा शिवम दुबे - वाइड
मार्को यानसेन को बलमा शिवम दुबे - छक्का
SHOTTT ! दुबेले क्रिजमा आएको धेरै समयपछि बाउन्ड्री प्रहार गरेका छन् । डिप मिडविकेटमा छक्का ।
विजयकुमार वाइशाक को बलमा प्रशान्त वीर - नो रन
विजयकुमार वाइशाक को बलमा प्रशान्त वीर - नो रन
विजयकुमार वाइशाक को बलमा सरफराज खान - आउट
GONE THIS TIME !!! हल्का शर्ट बल थियो । सरफराजले माथि उठाएर खेले । मिडअनमा रहेका नेहाल वधेराले क्याच लिए ।
विजयकुमार वाइशाक को बलमा सरफराज खान - चौका
4,4,4 !!! कट गरेका छन् । शर्ट थर्ड र विकेटकिपरको बीचबाट चौका ।
विजयकुमार वाइशाक को बलमा सरफराज खान - चौका
टप एज लागेर चौका भएको छ यसपटक ।
विजयकुमार वाइशाक को बलमा सरफराज खान - चौका
NICE SHOT ! ब्याटको फेसले दिशा मात्र देखाए । शर्ट थर्डलाई बिट गरेर चौका भएको छ ।
जेभियर बार्टलेट को बलमा सरफराज खान - १ रन
जेभियर बार्टलेट को बलमा सरफराज खान - वाइड
जेभियर बार्टलेट को बलमा सरफराज खान - छक्का
डाउन द विकेट आएर खेले । डिप स्क्वायर लेगको माथिबाट छक्का भएको छ ।
जेभियर बार्टलेट को बलमा शिवम दुबे - १ रन
जेभियर बार्टलेट को बलमा शिवम दुबे - नो रन
जेभियर बार्टलेट को बलमा शिवम दुबे - नो रन
जेभियर बार्टलेट को बलमा शिवम दुबे - २ रन
अर्शदीप सिंह को बलमा शिवम दुबे - १ रन
अर्शदीप सिंह को बलमा सरफराज खान - १ रन
अर्शदीप सिंह को बलमा सरफराज खान - चौका
यो बल खराब थिएन । हल्का ब्याटले लेट शट खेले । विकेटकिपरको नजिकैबाट चौका ।
अर्शदीप सिंह को बलमा सरफराज खान - चौका
शर्ट बल थियो । अपर शट खेले विकेटकिपरको माथिबाट । चौका ।
अर्शदीप सिंह को बलमा सरफराज खान - चौका
स्टेप आउट गरेर मिडअफको माथिबाट खेलेका छन् । चौका भएको छ ।
अर्शदीप सिंह को बलमा शिवम दुबे - १ रन
मार्को यानसेन को बलमा कार्तिक शर्मा - आउट
LBW ! GONE !! एलबीडब्लुको अपिल गरेका थिए यानसेनले । अम्पायरले दिएनन् । रिभ्यू लिए अनि तीनवटै रेड देखिएको छ । आउट हुनेछन् कार्तिक ।
मार्को यानसेन को बलमा शिवम दुबे - १ रन
मार्को यानसेन को बलमा शिवम दुबे - २ रन
मार्को यानसेन को बलमा शिवम दुबे - २ रन
विजयकुमार वाइशाक को बलमा शिवम दुबे - १ रन
विजयकुमार वाइशाक को बलमा कार्तिक शर्मा - १ रन
विजयकुमार वाइशाक को बलमा कार्तिक शर्मा - नो रन
विजयकुमार वाइशाक को बलमा आयुष माथरे - आउट
यसपटक आउट भएका छन् । लेट कट थियो र शर्ट थर्डमा क्याच लिएका छन् चहलले ।
विजयकुमार वाइशाक को बलमा आयुष माथरे - चौका
SHOTTT ! पोइन्ट फिल्डरलाई बिट गरेर खेलेका छन् । चौका भएको छ ।
विजयकुमार वाइशाक को बलमा शिवम दुबे - १ रन
युजवेन्द्र चहल को बलमा शिवम दुबे - वाइड
युजवेन्द्र चहल को बलमा आयुष माथरे - नो बल
युजवेन्द्र चहल को बलमा शिवम दुबे - वाइड
युजवेन्द्र चहल को बलमा शिवम दुबे - १ रन
युजवेन्द्र चहल को बलमा शिवम दुबे - नो रन
युजवेन्द्र चहल को बलमा आयुष माथरे - १ रन
DROPPED ! मिसहिट भएको थियो यहाँ । शशांक सिंह रनिङ क्याचका लागि गएका थिए तर क्याच पूरा भएन ।
युजवेन्द्र चहल को बलमा आयुष माथरे - नो रन
युजवेन्द्र चहल को बलमा शिवम दुबे - १ रन
युजवेन्द्र चहल को बलमा ऋतुराज गायकवाड - आउट
स्वीप गरे । डिप स्क्वायर लेगमा वधेराले क्याच लिएका छन् । ९६ रनको साझेदारी तोडिएको छ ।
विजयकुमार वाइशाक को बलमा आयुष माथरे - नो रन
विजयकुमार वाइशाक को बलमा आयुष माथरे - चौका
राम्रो शट यो थर्डम्यानमा चौका भएको छ ।
विजयकुमार वाइशाक को बलमा ऋतुराज गायकवाड - १ रन
विजयकुमार वाइशाक को बलमा ऋतुराज गायकवाड - २ रन
विजयकुमार वाइशाक को बलमा आयुष माथरे - १ रन
विजयकुमार वाइशाक को बलमा ऋतुराज गायकवाड - १ रन
युजवेन्द्र चहल को बलमा ऋतुराज गायकवाड - १ रन
युजवेन्द्र चहल को बलमा ऋतुराज गायकवाड - २ रन
युजवेन्द्र चहल को बलमा आयुष माथरे - १ रन
युजवेन्द्र चहल को बलमा आयुष माथरे - २ रन
युजवेन्द्र चहल को बलमा आयुष माथरे - नो रन
स्वीपको प्रयासमा यसपटक टप एज लागेको थियो । फिल्डरको प्रयास तर क्याच भएन । मौका थियो त्यहाँ ।
युजवेन्द्र चहल को बलमा ऋतुराज गायकवाड - १ रन
मार्कस स्टोइनिस को बलमा आयुष माथरे - नो रन
मार्कस स्टोइनिस को बलमा ऋतुराज गायकवाड - १ रन
मार्कस स्टोइनिस को बलमा ऋतुराज गायकवाड - २ रन
मार्कस स्टोइनिस को बलमा आयुष माथरे - वाइड
मार्कस स्टोइनिस को बलमा आयुष माथरे - १ रन
मार्कस स्टोइनिस को बलमा आयुष माथरे - छक्का
फेरि पनि डाउन द ग्राउन्ड छक्का भएको छ ।
मार्कस स्टोइनिस को बलमा आयुष माथरे - छक्का
लङअफको माथिबाट छक्का प्रहार गरेका छन् । अर्धशतक पूरा भएको छ ।
युजवेन्द्र चहल को बलमा आयुष माथरे - १ रन
युजवेन्द्र चहल को बलमा ऋतुराज गायकवाड - १ रन
युजवेन्द्र चहल को बलमा आयुष माथरे - १ रन
युजवेन्द्र चहल को बलमा ऋतुराज गायकवाड - १ रन
युजवेन्द्र चहल को बलमा आयुष माथरे - १ रन
युजवेन्द्र चहल को बलमा ऋतुराज गायकवाड - १ रन
मार्को यानसेन को बलमा आयुष माथरे - नो रन
मार्को यानसेन को बलमा आयुष माथरे - छक्का
फेरि उठाएका छन् । यो अर्को शानदार छक्का ।
मार्को यानसेन को बलमा आयुष माथरे - नो रन
मार्को यानसेन को बलमा आयुष माथरे - २ रन
मार्को यानसेन को बलमा आयुष माथरे - नो रन
मार्को यानसेन को बलमा आयुष माथरे - छक्का
SHOT ! शानदार शट यो लेगसाइडमा ।
अर्शदीप सिंह को बलमा आयुष माथरे - १ रन
अर्शदीप सिंह को बलमा आयुष माथरे - नो रन
अर्शदीप सिंह को बलमा ऋतुराज गायकवाड - १ रन
अर्शदीप सिंह को बलमा आयुष माथरे - १ रन
अर्शदीप सिंह को बलमा आयुष माथरे - चौका
लङअफमा चौका । शानदार शट ।
अर्शदीप सिंह को बलमा आयुष माथरे - वाइड
अर्शदीप सिंह को बलमा आयुष माथरे - नो रन
विजयकुमार वाइशाक को बलमा आयुष माथरे - १ रन
विजयकुमार वाइशाक को बलमा आयुष माथरे - नो रन
विजयकुमार वाइशाक को बलमा आयुष माथरे - २ रन
विजयकुमार वाइशाक को बलमा आयुष माथरे - छक्का
लो फूल टस थियो । लङअनमा छक्का प्रहार गरेका छन् ।
विजयकुमार वाइशाक को बलमा आयुष माथरे - नो रन
विजयकुमार वाइशाक को बलमा ऋतुराज गायकवाड - १ रन
जेभियर बार्टलेट को बलमा आयुष माथरे - नो रन
जेभियर बार्टलेट को बलमा आयुष माथरे - २ रन
लङअनमा खेलेका छन् । २ रन लिए । अर्शदीपले चौका बचाए ।
जेभियर बार्टलेट को बलमा आयुष माथरे - चौका
शर्ट बल थियो । पूल गरेका थिए आयुषले । डिप ब्याक लेगबाट फिल्डर आएका थिए तर रोक्न सकेनन् ।
जेभियर बार्टलेट को बलमा आयुष माथरे - चौका
मिडविकेटको माथिबाट खेलेका छन् । लगातार दोस्रो चौका यो ।
जेभियर बार्टलेट को बलमा आयुष माथरे - चौका
मिडअन र मिडविकेटकफ बीचबाट खेले । चौका भएको छ ।
जेभियर बार्टलेट को बलमा ऋतुराज गायकवाड - १ रन
मार्को यानसेन को बलमा आयुष माथरे - नो रन
मार्को यानसेन को बलमा आयुष माथरे - वाइड
डाउन द लेग बल थियो । विकेटकिपरले पनि भेट्न सकेनन् । चौका भएको छ । वाइड पनि ।
मार्को यानसेन को बलमा आयुष माथरे - नो रन
मार्को यानसेन को बलमा आयुष माथरे - नो रन
मार्को यानसेन को बलमा आयुष माथरे - नो रन
मार्को यानसेन को बलमा ऋतुराज गायकवाड - १ रन
मार्को यानसेन को बलमा ऋतुराज गायकवाड - चौका
शर्ट वाइड बल थियो । कट गरेर खेले । डिप पोइन्टमा चौका भएको छ ।
जेभियर बार्टलेट को बलमा सन्जु सामसन - आउट
GONE !!! कभरमा खेल्ने प्रयास थियो फेरि पनि । एज लागेको छ । विकेटकिपरले क्याच लिए । पहिलो झट्का चेन्नईलाई ।
जेभियर बार्टलेट को बलमा सन्जु सामसन - चौका
केहीबेर हावामा थियो बल । कभर र मिडअफको बीचबाट गएको छ । चौका ।
जेभियर बार्टलेट को बलमा सन्जु सामसन - नो रन
जेभियर बार्टलेट को बलमा ऋतुराज गायकवाड - १ रन
जेभियर बार्टलेट को बलमा ऋतुराज गायकवाड - नो रन
जेभियर बार्टलेट को बलमा ऋतुराज गायकवाड - चौका
राम्रो स्वीङ थियो तर शट पनि त्यति नै राम्रो । चौका भएको छ कभर ड्राइभमार्फत । खेलको पहिलो चौका यो ।
अर्शदीप सिंह को बलमा सन्जु सामसन - नो रन
अर्शदीप सिंह को बलमा सन्जु सामसन - नो रन
अर्शदीप सिंह को बलमा ऋतुराज गायकवाड - १ रन
अर्शदीप सिंह को बलमा ऋतुराज गायकवाड - नो रन
अर्शदीप सिंह को बलमा सन्जु सामसन - ३ रन
लेगसाइडमा खेलेका थिए । बल डिपमा गएको थियो । फिल्डरले रोकेका छन् । ३ रन लिए ।
अर्शदीप सिंह को बलमा सन्जु सामसन - नो रन
अर्शदीप सिंह को बलमा सन्जु सामसन - वाइड
डाउन द लेग वाइड भएको छ पहिलो बलमै ।