Royal Challengers Bengaluru vs Chennai Super Kings Indian Premier League, 2026 - 11th Match
रोयल च्यालेन्जर्स बैंग्लुर
२५०/३
चेन्नई सुपर किङ्स
२०७/१०
१९.४ अभिनन्दन सिंह को बलमा म्याट हेनरी - आउट
डिप मिडविकेटमा क्याच आउट भएका छन् ।
१९.३ अभिनन्दन सिंह को बलमा अन्शुल कम्बोज - १ रन
१९.२ अभिनन्दन सिंह को बलमा म्याट हेनरी - १ रन
१९.१ अभिनन्दन सिंह को बलमा अन्शुल कम्बोज - १ रन
१८.६ ज्याकब डफी को बलमा अन्शुल कम्बोज - १ रन
१८.५ ज्याकब डफी को बलमा अन्शुल कम्बोज - छक्का
यो राम्रो शट । बाउन्सर बल थियो । पूल गरेर छक्का प्रहार गरे ।
१८.४ ज्याकब डफी को बलमा म्याट हेनरी - १ रन
१८.३ ज्याकब डफी को बलमा अन्शुल कम्बोज - १ रन
१८.२ ज्याकब डफी को बलमा अन्शुल कम्बोज - नो रन
१८.१ ज्याकब डफी को बलमा अन्शुल कम्बोज - वाइड
१८.१ ज्याकब डफी को बलमा अन्शुल कम्बोज - चौका
टप एज लागेर चौका भएको छ ।
१७.६ भुवनेश्वर कुमार को बलमा नूर अहमद - वाइड
१७.६ भुवनेश्वर कुमार को बलमा नूर अहमद - आउट
लेगसाइडमा उठाएर खेलेका छन् । बाउन्ड्री लाइनमा विराट कोहलीले रनिङ क्याच पूरा गरेका छन् ।
१७.५ भुवनेश्वर कुमार को बलमा अन्शुल कम्बोज - १ रन
१७.४ भुवनेश्वर कुमार को बलमा नूर अहमद - १ रन
१७.३ भुवनेश्वर कुमार को बलमा नूर अहमद - छक्का
लङअनको माथिबाट छक्का भएको छ ।
१७.२ भुवनेश्वर कुमार को बलमा नूर अहमद - नो रन
१७.१ भुवनेश्वर कुमार को बलमा अन्शुल कम्बोज - १ रन
१६.६ सुयश शर्मा को बलमा नूर अहमद - नो रन
१६.५ सुयश शर्मा को बलमा नूर अहमद - नो रन
१६.४ सुयश शर्मा को बलमा नूर अहमद - नो रन
१६.३ सुयश शर्मा को बलमा अन्शुल कम्बोज - १ रन
१६.२ सुयश शर्मा को बलमा नूर अहमद - १ रन
१६.१ सुयश शर्मा को बलमा जेमी ओभरटन - आउट
बल माथि उठेको छ यसपटक । क्याचआउट भएका छन् ओभरटन ।
१५.६ भुवनेश्वर कुमार को बलमा जेमी ओभरटन - १ रन
१५.५ भुवनेश्वर कुमार को बलमा अन्शुल कम्बोज - १ रन
१५.४ भुवनेश्वर कुमार को बलमा जेमी ओभरटन - नो बल
१५.४ भुवनेश्वर कुमार को बलमा जेमी ओभरटन - १ रन
१५.३ भुवनेश्वर कुमार को बलमा जेमी ओभरटन - चौका
१५.२ भुवनेश्वर कुमार को बलमा अन्शुल कम्बोज - १ रन
१५.१ भुवनेश्वर कुमार को बलमा प्रशान्त वीर - आउट
कभरको माथिबाट कटाउन चाहन्थे तर टाइमिङ मिलेन । पाटिदारले अगाडि डाइभ गरेर क्याच लिएका छन् ।
१४.६ सुयश शर्मा को बलमा प्रशान्त वीर - १ रन
१४.५ सुयश शर्मा को बलमा प्रशान्त वीर - नो रन
१४.४ सुयश शर्मा को बलमा प्रशान्त वीर - चौका
डाउन द ग्राउन्ड चौका प्रहार गरेका छन् ।
१४.३ सुयश शर्मा को बलमा जेमी ओभरटन - १ रन
१४.२ सुयश शर्मा को बलमा प्रशान्त वीर - १ रन
१४.१ सुयश शर्मा को बलमा जेमी ओभरटन - १ रन
१३.६ क्रुणाल पाण्डेय को बलमा प्रशान्त वीर - नो रन
१३.५ क्रुणाल पाण्डेय को बलमा प्रशान्त वीर - चौका
लो आर्म बल थियो । अफमा धेरै रुम थियो । ब्याटमा एज लागेर थर्डम्यानमा चौका भएको छ ।
१३.४ क्रुणाल पाण्डेय को बलमा प्रशान्त वीर - नो रन
१३.३ क्रुणाल पाण्डेय को बलमा प्रशान्त वीर - चौका
१३.२ क्रुणाल पाण्डेय को बलमा प्रशान्त वीर - छक्का
१३.१ क्रुणाल पाण्डेय को बलमा प्रशान्त वीर - चौका
१२.६ सुयश शर्मा को बलमा प्रशान्त वीर - १ रन
१२.५ सुयश शर्मा को बलमा प्रशान्त वीर - नो रन
१२.४ सुयश शर्मा को बलमा जेमी ओभरटन - १ रन
१२.३ सुयश शर्मा को बलमा प्रशान्त वीर - १ रन
१२.२ सुयश शर्मा को बलमा प्रशान्त वीर - नो रन
१२.१ सुयश शर्मा को बलमा प्रशान्त वीर - नो रन
११.६ रोमारियो शेर्फड को बलमा प्रशान्त वीर - १ रन
११.५ रोमारियो शेर्फड को बलमा जेमी ओभरटन - १ रन
११.४ रोमारियो शेर्फड को बलमा जेमी ओभरटन - चौका
शर्ट बल थियो । पूल गरेर खेले । डिप ब्याक स्क्वायर लेगमा चौका ।
११.३ रोमारियो शेर्फड को बलमा जेमी ओभरटन - छक्का
SIX MORE ! यसपटक लङअफमा छक्का प्रहार गरेका छन् ।
११.२ रोमारियो शेर्फड को बलमा जेमी ओभरटन - छक्का
स्वीङ गरेका छन् लेगसाइडमा । काउ कर्नरमा छक्का यो ।
११.१ रोमारियो शेर्फड को बलमा प्रशान्त वीर - १ रन
१०.६ सुयश शर्मा को बलमा प्रशान्त वीर - १ रन
१०.५ सुयश शर्मा को बलमा प्रशान्त वीर - नो रन
१०.४ सुयश शर्मा को बलमा जेमी ओभरटन - १ रन
१०.३ सुयश शर्मा को बलमा जेमी ओभरटन - चौका
१०.२ सुयश शर्मा को बलमा प्रशान्त वीर - १ रन
१०.१ सुयश शर्मा को बलमा जेमी ओभरटन - ० रन
१०.१ सुयश शर्मा को बलमा जेमी ओभरटन - १ रन
९.६ अभिनन्दन सिंह को बलमा जेमी ओभरटन - १ रन
९.५ अभिनन्दन सिंह को बलमा शिवम दुबे - आउट
GONE ! दुबेको ब्याटमा हल्का इन्साइड एज लागेको थियो । जितेशले एक हातले शानदार क्याच लिएका छन् ।
९.४ अभिनन्दन सिंह को बलमा शिवम दुबे - नो रन
९.३ अभिनन्दन सिंह को बलमा प्रशान्त वीर - १ रन
९.२ अभिनन्दन सिंह को बलमा शिवम दुबे - १ रन
९.१ अभिनन्दन सिंह को बलमा प्रशान्त वीर - १ रन
८.६ क्रुणाल पाण्डेय को बलमा शिवम दुबे - चौका
टप एज लागेर चौका भएको छ ।
८.५ क्रुणाल पाण्डेय को बलमा प्रशान्त वीर - १ रन
८.४ क्रुणाल पाण्डेय को बलमा शिवम दुबे - १ रन
८.३ क्रुणाल पाण्डेय को बलमा शिवम दुबे - नो रन
८.२ क्रुणाल पाण्डेय को बलमा प्रशान्त वीर - १ रन
८.१ क्रुणाल पाण्डेय को बलमा प्रशान्त वीर - चौका
शर्ट बल थियो । ब्याकवार्ड पोइन्ट फिल्डर भएकै ठाउँबाट चौकाका लागि गएको छ ।
७.६ अभिनन्दन सिंह को बलमा शिवम दुबे - नो रन
७.५ अभिनन्दन सिंह को बलमा शिवम दुबे - नो रन
७.४ अभिनन्दन सिंह को बलमा शिवम दुबे - चौका
७.३ अभिनन्दन सिंह को बलमा प्रशान्त वीर - १ रन
७.२ अभिनन्दन सिंह को बलमा प्रशान्त वीर - चौका
शर्ट बल पूल गरेका छन् । फाइन लेगमा चौका भएको छ ।
७.१ अभिनन्दन सिंह को बलमा शिवम दुबे - १ रन
६.६ क्रुणाल पाण्डेय को बलमा प्रशान्त वीर - नो रन
६.५ क्रुणाल पाण्डेय को बलमा कार्तिक शर्मा - आउट
स्लग स्वीपको प्रयास थियो । बल सिधा माथि उठेको छ । क्याच आउट भए ।
६.४ क्रुणाल पाण्डेय को बलमा शिवम दुबे - १ रन
६.३ क्रुणाल पाण्डेय को बलमा शिवम दुबे - नो रन
६.२ क्रुणाल पाण्डेय को बलमा शिवम दुबे - छक्का
पहिलो बलमै स्लग स्वीप गरेका छन् । डिप मिडविकेटमा छक्का ।
६.१ क्रुणाल पाण्डेय को बलमा सरफराज खान - आउट
STUMPED ! अगाडि बढेर खेल्ने प्रयासमा स्टम्प आउट भएका छन् यसपटक ।
५.६ अभिनन्दन सिंह को बलमा सरफराज खान - १ रन
अर्धशतक पूरा गरेका छन् सरफराजले ।
५.५ अभिनन्दन सिंह को बलमा सरफराज खान - २ रन
५.४ अभिनन्दन सिंह को बलमा सरफराज खान - चौका
कभरको माथिबाट प्रहार गरेका छन् । चौका भएको छ ।
५.३ अभिनन्दन सिंह को बलमा सरफराज खान - चौका
फ्लिक गरे । डिप स्क्वायर लेगमा चौका ।
५.२ अभिनन्दन सिंह को बलमा सरफराज खान - २ रन
५.१ अभिनन्दन सिंह को बलमा सरफराज खान - नो रन
४.६ ज्याकब डफी को बलमा कार्तिक शर्मा - छक्का
४.५ ज्याकब डफी को बलमा सरफराज खान - नो बल
फ्लिक गरेका छन् । चौका भएको छ डिप स्क्वायर लेगमा । फ्री हिट हुनेछ ।
४.५ ज्याकब डफी को बलमा सरफराज खान - १ रन
४.४ ज्याकब डफी को बलमा सरफराज खान - नो रन
४.३ ज्याकब डफी को बलमा सरफराज खान - वाइड
४.३ ज्याकब डफी को बलमा सरफराज खान - चौका
पूल गरेर खेले । डिप मिडविकेट र डिप स्क्वायर लेगको बीचमा चौका ।
४.२ ज्याकब डफी को बलमा सरफराज खान - छक्का
सरफराज फरक किसिमले ब्याटिङ गरिरहेका छन् । यो लेगसाइडमा अर्को छक्का ।
४.१ ज्याकब डफी को बलमा सरफराज खान - नो रन
३.६ भुवनेश्वर कुमार को बलमा सरफराज खान - लेग बाई
३.५ भुवनेश्वर कुमार को बलमा सरफराज खान - छक्का
डिप ब्याक स्क्वायर लेगमा छक्का ।
३.४ भुवनेश्वर कुमार को बलमा सरफराज खान - नो रन
३.३ भुवनेश्वर कुमार को बलमा सरफराज खान - नो रन
३.२ भुवनेश्वर कुमार को बलमा सरफराज खान - चौका
राम्रो शट । मिडविकेट र मिडअनको बीचमा खेले ।
३.१ भुवनेश्वर कुमार को बलमा सरफराज खान - नो रन
२.६ ज्याकब डफी को बलमा कार्तिक शर्मा - नो रन
२.५ ज्याकब डफी को बलमा सन्जु सामसन - आउट
२.४ ज्याकब डफी को बलमा सन्जु सामसन - छक्का
SHOTTT ! यो गजबको छक्का प्रहार गरेका छन् सामसनले ।
२.३ ज्याकब डफी को बलमा सरफराज खान - लेग बाई
२.२ ज्याकब डफी को बलमा सरफराज खान - चौका
२.१ ज्याकब डफी को बलमा सन्जु सामसन - १ रन
१.६ भुवनेश्वर कुमार को बलमा सरफराज खान - चौका
१.५ भुवनेश्वर कुमार को बलमा सरफराज खान - नो रन
१.४ भुवनेश्वर कुमार को बलमा सरफराज खान - नो रन
१.३ भुवनेश्वर कुमार को बलमा सरफराज खान - चौका
पहिलो बलमै पोइन्टलाई बिट गर्दै शानदार कट गरेका छन् ।
१.२ भुवनेश्वर कुमार को बलमा आयुष माथरे - आउट
मिडअफमा क्याचआउट भएका छन् आयुष । चेन्नई अब दबाबमा ।
१.१ भुवनेश्वर कुमार को बलमा आयुष माथरे - नो रन
०.६ ज्याकब डफी को बलमा आयुष माथरे - १ रन
०.५ ज्याकब डफी को बलमा ऋतुराज गायकवाड - आउट
एज लागेर सेकेन्ड स्लिपमा क्याच आउट भएका छन् ।
०.४ ज्याकब डफी को बलमा ऋतुराज गायकवाड - छक्का
यो राम्रो शट लेगसाइडमा । पहिलो ओभरदेखि नै रनरेट मेनटेन गर्न चाहनेछन् रुतुराज आज
०.३ ज्याकब डफी को बलमा सन्जु सामसन - १ रन
०.२ ज्याकब डफी को बलमा ऋतुराज गायकवाड - १ रन
०.१ ज्याकब डफी को बलमा सन्जु सामसन - १ रन
| ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
फिल साल्ट
|
Out | 46 | 30 | 3 | 2 | 153.33 | ||||||
विराट कोहली
|
Out | 28 | 18 | 2 | 1 | 155.56 | ||||||
देवदत्त पडिक्कल
|
Out | 50 | 29 | 5 | 2 | 172.41 | ||||||
रजत पाटीदार
|
Not Out | 48 | 19 | 1 | 6 | 252.63 | ||||||
टिम डेभिड
|
Not Out | 70 | 25 | 3 | 8 | 280 | ||||||
| बलिङ | O | M | R | W | Econ | ||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|
ज्याकब डफी
|
4.0 | 0 | 58 | 2 | 14.5 | ||||||
भुवनेश्वर कुमार
|
4.0 | 0 | 41 | 3 | 10.25 | ||||||
अभिनन्दन सिंह
|
3.4 | 0 | 30 | 2 | 8.18 | ||||||
क्रुणाल पाण्डेय
|
3.0 | 0 | 36 | 2 | 12 | ||||||
सुयश शर्मा
|
4.0 | 0 | 21 | 1 | 5.25 | ||||||
रोमारियो शेर्फड
|
1.0 | 0 | 19 | 0 | 19 | ||||||
| ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
सन्जु सामसन
|
Out | 9 | 5 | 0 | 1 | 180 | ||||||
ऋतुराज गायकवाड
|
Out | 7 | 3 | 0 | 1 | 233.33 | ||||||
|
आयुष माथरे
|
Out | 1 | 3 | 0 | 0 | 33.33 | ||||||
|
सरफराज खान
|
Out | 50 | 25 | 8 | 2 | 200 | ||||||
|
कार्तिक शर्मा
|
Out | 6 | 3 | 0 | 1 | 200 | ||||||
शिवम दुबे
|
Out | 18 | 13 | 2 | 1 | 138.46 | ||||||
|
प्रशान्त वीर
|
Out | 43 | 29 | 6 | 1 | 148.28 | ||||||
जेमी ओभरटन
|
Out | 37 | 16 | 4 | 2 | 231.25 | ||||||
अन्शुल कम्बोज
|
Not Out | 19 | 12 | 1 | 1 | 158.33 | ||||||
नूर अहमद
|
Out | 8 | 8 | 0 | 1 | 100 | ||||||
म्याट हेनरी
|
Out | 2 | 3 | 0 | 0 | 66.67 | ||||||
| बलिङ | O | M | R | W | Econ | ||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|
खालील अहमद
|
4.0 | 0 | 37 | 0 | 9.25 | ||||||
म्याट हेनरी
|
3.0 | 0 | 36 | 0 | 12 | ||||||
अन्शुल कम्बोज
|
4.0 | 0 | 52 | 1 | 13 | ||||||
नूर अहमद
|
4.0 | 0 | 49 | 0 | 12.25 | ||||||
जेमी ओभरटन
|
3.0 | 0 | 42 | 1 | 14 | ||||||
शिवम दुबे
|
2.0 | 0 | 30 | 1 | 15 | ||||||
अन्शुल कम्बोज को बलमा टिम डेभिड - चौका
चौकाका साथ इनिङ सकिएको छ । आरसिबीले २५० रनको योगफल बनाएको छ ।
अन्शुल कम्बोज को बलमा रजत पाटीदार - १ रन
अन्शुल कम्बोज को बलमा टिम डेभिड - १ रन
अन्शुल कम्बोज को बलमा रजत पाटीदार - १ रन
अन्शुल कम्बोज को बलमा रजत पाटीदार - नो रन
अन्शुल कम्बोज को बलमा रजत पाटीदार - छक्का
जेमी ओभरटन को बलमा टिम डेभिड - छक्का
OUT OF THE STADIUM !!! विशाल छक्का यो । शर्ट बल थियो । पूल गरे । बल रंगशाला भन्दा बाहिर गएको छ ।
जेमी ओभरटन को बलमा टिम डेभिड - छक्का
MASSIVE ! HUGEE !! लगातार दोस्रो छक्का । सोही क्षेत्रमा ।
जेमी ओभरटन को बलमा टिम डेभिड - छक्का
SHOTTT ! लङअनमा शानदार छक्का । अर्धशतक प्रहार गरेका छन् ।
जेमी ओभरटन को बलमा टिम डेभिड - चौका
हल्का टप एज लागेको थियो । चौका भएको छ विकेटकिपरको माथिबाट ।
जेमी ओभरटन को बलमा टिम डेभिड - २ रन
जेमी ओभरटन को बलमा टिम डेभिड - छक्का
यो खराब बल । लेगको बल थियो । छक्का प्रहार गरे डिप ब्याक लेगमा ।
अन्शुल कम्बोज को बलमा टिम डेभिड - नो रन
BOWLED ! लेगसाइडमा धेरै नै रुम बनाए । बोल्ड भएका छन् ।
BUT OH NO !! यहाँ नो बल भएको छ । डेभिड जोगिएका छन् ।
अन्शुल कम्बोज को बलमा टिम डेभिड - चौका
SHOT ! पोइन्ट र कभरको बीचमा खेले । चौका ।
नूर अहमद को बलमा टिम डेभिड - १ रन
नूर अहमद को बलमा टिम डेभिड - छक्का
SIX MORE ! लगातार तेस्रो । यसपटक अफसाइडमा । कभरको माथिबाट ।
नूर अहमद को बलमा टिम डेभिड - छक्का
लेगसाइडमा उठाएका छन् । यो अर्को शानदार छक्का ।
नूर अहमद को बलमा टिम डेभिड - छक्का
नूर अहमद को बलमा रजत पाटीदार - बाई
नूर अहमद को बलमा टिम डेभिड - १ रन
खालील अहमद को बलमा रजत पाटीदार - छक्का
खालील अहमद को बलमा रजत पाटीदार - चौका
खालील अहमद को बलमा रजत पाटीदार - नो रन
खालील अहमद को बलमा रजत पाटीदार - वाइड
खालील अहमद को बलमा रजत पाटीदार - छक्का
खालील अहमद को बलमा टिम डेभिड - १ रन
खालील अहमद को बलमा रजत पाटीदार - १ रन
जेमी ओभरटन को बलमा रजत पाटीदार - लेग बाई
जेमी ओभरटन को बलमा टिम डेभिड - १ रन
जेमी ओभरटन को बलमा टिम डेभिड - नो रन
जेमी ओभरटन को बलमा टिम डेभिड - नो रन
जेमी ओभरटन को बलमा टिम डेभिड - नो रन
जेमी ओभरटन को बलमा देवदत्त पडिक्कल - आउट
BOWLED ! अफमा सरेर र्याम्प शट खेल्ने प्रयास थियो । पूर्ण रूपमा मिस गरे । बोल्ड भएका छन् ।
म्याट हेनरी को बलमा देवदत्त पडिक्कल - १ रन
अर्धशतक पूरा गरेका छन् ।
म्याट हेनरी को बलमा देवदत्त पडिक्कल - चौका
रुम दिए फेरि पनि । कभरको माथिबाट चौका ।
म्याट हेनरी को बलमा देवदत्त पडिक्कल - नो रन
म्याट हेनरी को बलमा देवदत्त पडिक्कल - २ रन
DROPPED ! कभरमा स्ल्याप गरेका थिए । कप्तान रुतुराजको डाइभिङ प्रयास थियो तर हातमा लागेर गएको छ ।
म्याट हेनरी को बलमा रजत पाटीदार - १ रन
म्याट हेनरी को बलमा रजत पाटीदार - छक्का
शानदार छक्का यो लङअफमा । १६ बलमै ५० रनको साझेदारी पूरा भएको छ ।
शिवम दुबे को बलमा देवदत्त पडिक्कल - चौका
डाउन द ग्राउन्ड चौका ।
शिवम दुबे को बलमा देवदत्त पडिक्कल - चौका
रुम दिए यसपटक । कट गरेका छन् डिप ब्याक पोइन्टमा चौका ।
शिवम दुबे को बलमा देवदत्त पडिक्कल - छक्का
एक्स्ट्रा कभरको माथिबाट खेले गजबको शट । छक्का ।
शिवम दुबे को बलमा रजत पाटीदार - १ रन
शिवम दुबे को बलमा रजत पाटीदार - छक्का
शिवम दुबे को बलमा देवदत्त पडिक्कल - वाइड
शिवम दुबे को बलमा देवदत्त पडिक्कल - १ रन
नूर अहमद को बलमा देवदत्त पडिक्कल - १ रन
नूर अहमद को बलमा रजत पाटीदार - १ रन
नूर अहमद को बलमा देवदत्त पडिक्कल - लेग बाई
नूर अहमद को बलमा देवदत्त पडिक्कल - छक्का
स्टेप आउट गरेर खेले । लङअनमा छक्का भएको छ ।
नूर अहमद को बलमा रजत पाटीदार - १ रन
नूर अहमद को बलमा रजत पाटीदार - छक्का
SHOTTT ! अफसाइडमा डिप ब्याक पोइन्टमा शानदार छक्का प्रहार गरेका छन् पाटिदारले ।
शिवम दुबे को बलमा देवदत्त पडिक्कल - चौका
पडिक्कलले चौकाका साथ ओभरको अन्त्य गरेका छन् ।
शिवम दुबे को बलमा रजत पाटीदार - १ रन
शिवम दुबे को बलमा फिल साल्ट - आउट
GONE ! यसपटक आउट भएका छन् साल्ट । अर्धशतकबाट ४ रनले चुकेका छन् ।
शिवम दुबे को बलमा देवदत्त पडिक्कल - १ रन
शिवम दुबे को बलमा फिल साल्ट - १ रन
शिवम दुबे को बलमा फिल साल्ट - नो रन
नूर अहमद को बलमा देवदत्त पडिक्कल - २ रन
नूर अहमद को बलमा फिल साल्ट - १ रन
नूर अहमद को बलमा देवदत्त पडिक्कल - १ रन
नूर अहमद को बलमा देवदत्त पडिक्कल - नो रन
नूर अहमद को बलमा देवदत्त पडिक्कल - नो रन
नूर अहमद को बलमा देवदत्त पडिक्कल - नो रन
जेमी ओभरटन को बलमा देवदत्त पडिक्कल - १ रन
जेमी ओभरटन को बलमा देवदत्त पडिक्कल - चौका
सिधा बल थियो । हल्का अफमा मूभ भएर खेले । डिप फाइन लेग क्षेत्रमा चौका भएको छ ।
जेमी ओभरटन को बलमा देवदत्त पडिक्कल - २ रन
जेमी ओभरटन को बलमा फिल साल्ट - १ रन
जेमी ओभरटन को बलमा फिल साल्ट - २ रन
जेमी ओभरटन को बलमा देवदत्त पडिक्कल - १ रन
नूर अहमद को बलमा देवदत्त पडिक्कल - १ रन
नूर अहमद को बलमा फिल साल्ट - १ रन
नूर अहमद को बलमा फिल साल्ट - छक्का
स्लग स्वीप गरेर खेलेका छन् । शानदार छक्का यो ।
नूर अहमद को बलमा देवदत्त पडिक्कल - १ रन
नूर अहमद को बलमा फिल साल्ट - १ रन
नूर अहमद को बलमा फिल साल्ट - नो रन
अन्शुल कम्बोज को बलमा फिल साल्ट - १ रन
अन्शुल कम्बोज को बलमा फिल साल्ट - चौका
HAMMERED ! डिप मिडविकेट र लङअनको बीचमा चौका भएको छ ।
अन्शुल कम्बोज को बलमा फिल साल्ट - २ रन
अन्शुल कम्बोज को बलमा फिल साल्ट - छक्का
डिप स्क्वायर लेगमा छक्का भएको छ । शानदार शट ।
अन्शुल कम्बोज को बलमा फिल साल्ट - वाइड
अन्शुल कम्बोज को बलमा फिल साल्ट - नो रन
अन्शुल कम्बोज को बलमा देवदत्त पडिक्कल - १ रन
खालील अहमद को बलमा फिल साल्ट - चौका
SHOTTT !!! चौका भएको छ यसपटक ।
खालील अहमद को बलमा देवदत्त पडिक्कल - १ रन
खालील अहमद को बलमा देवदत्त पडिक्कल - नो रन
खालील अहमद को बलमा फिल साल्ट - १ रन
खालील अहमद को बलमा फिल साल्ट - नो रन
खालील अहमद को बलमा फिल साल्ट - २ रन
अन्शुल कम्बोज को बलमा फिल साल्ट - १ रन
अन्शुल कम्बोज को बलमा फिल साल्ट - चौका
एज लागेको छ । विकेटकिपरको नजिकैबाट गएको छ । लक्की चौका ।
अन्शुल कम्बोज को बलमा देवदत्त पडिक्कल - १ रन
अन्शुल कम्बोज को बलमा विराट कोहली - आउट
GONE THIS TIME !!! कोहलीले मिडविकेट र लङअनको बीचमा खेलेका थिए । टाइमिङ पुगेन । दुबेले यसपटक क्याच लिएका छन् । BIG WICKET THIS !!
अन्शुल कम्बोज को बलमा विराट कोहली - चौका
अन्शुल कम्बोज को बलमा विराट कोहली - नो रन
म्याट हेनरी को बलमा विराट कोहली - १ रन
म्याट हेनरी को बलमा विराट कोहली - चौका
डाउन द ग्राउन्ड चौका भएको छ ।
म्याट हेनरी को बलमा विराट कोहली - २ रन
म्याट हेनरी को बलमा विराट कोहली - २ रन
म्याट हेनरी को बलमा विराट कोहली - छक्का
SHOTTT !!!
म्याट हेनरी को बलमा फिल साल्ट - १ रन
खालील अहमद को बलमा विराट कोहली - नो रन
खालील अहमद को बलमा फिल साल्ट - १ रन
खालील अहमद को बलमा विराट कोहली - लेग बाई
खालील अहमद को बलमा विराट कोहली - २ रन
DROPPED !!!
खालील अहमद को बलमा फिल साल्ट - १ रन
खालील अहमद को बलमा विराट कोहली - १ रन
म्याट हेनरी को बलमा फिल साल्ट - नो रन
म्याट हेनरी को बलमा विराट कोहली - १ रन
म्याट हेनरी को बलमा विराट कोहली - २ रन
म्याट हेनरी को बलमा फिल साल्ट - १ रन
म्याट हेनरी को बलमा विराट कोहली - १ रन
म्याट हेनरी को बलमा फिल साल्ट - १ रन
खालील अहमद को बलमा विराट कोहली - नो रन
खालील अहमद को बलमा विराट कोहली - २ रन
मिडअन फिल्डरको केही माथिबाट गएको छ । २ रन लिए ।
खालील अहमद को बलमा विराट कोहली - नो रन
खालील अहमद को बलमा फिल साल्ट - ३ रन
कभरको माथिबाट खेलेका थिए । बल बाउन्ड्री तर्फ गइरहेको थियो । म्याट हेनरीले राम्रो फिल्डिङ गरेका छन् ।
खालील अहमद को बलमा फिल साल्ट - नो रन
खालील अहमद को बलमा फिल साल्ट - नो रन