+
+
Shares

विश्वविद्यालय गाभिने विषयमा अध्ययन गरिने

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १५ गते १६:०९

धनगढीको शहीद दशरथ चन्द मेडिकल विश्वविद्यालयका रुपमा सञ्चालन गरिने । पोखरा, बुटवल, बर्दिबास र सुर्खेतमा मेडिकल कलेज स्थापना अगाडि बढाइने । उदयपुर, मोरङ, पर्सा र चितवनमा मेडिकल कलेज स्थापनाको सम्भाव्यता अध्ययन गरिनेछ । त्रिभुवन विश्वविद्यालयलाई उत्कृष्ट प्रज्ञिक केन्द्रको रुपमा विकास गर्ने । उच्च शिक्षाको रुपान्तरण र गुणस्तर अभिबृद्धिका लागि  विश्वविद्यालय गाभिने विषयमा अध्ययन गरिनेछ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?