वीर अस्पतालमा जलनको सघन उपचारका लागि आधुनिक कक्ष विस्तार गरिने । कीर्तिपुरको बर्न अस्पतालको पूर्वाधार विकास गरिनेछ । भेरी अस्पताललाई सिकलसेल एनिमियाको उपचार केन्द्रको रुपमा विकास गरिनेछ । स्वास्थ्य सेवा विस्तार गरी आम नागरिकको पहुँच बढाउने ।
संघीय अस्पतालमा जेष्ठ नागरिकको उपचारका लागि छुट्टै वार्ड स्थापना गरिने । स्वास्थ्य विमाका लागि ७ अर्ब ५० करोड रुपैयाँ विनियोजन ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4