
छाया शर्मा नेपाल उद्योग परिसंघको विमन लिडरसीप फोरमकी पूर्व सभापति हुन् । नेपाल महिला उद्यमी महासंघकी संस्थापक सदस्य एवं पूर्व अध्यक्ष समेत रहेकी छाया शर्मा नेपाल कलेज अफ ट्राभल एन्ड टुरिज्म म्यानेजमेन्टकी संस्थापक अध्यक्ष हुन्।
संविधानसभा सदस्य समेत रहेकी उनी बिजनेस वुमन इन कमर्स एण्ड इन्डस्ट्रीको नेपाल च्याप्टरकी अध्यक्ष पनि हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4