+
+
Shares

कन्या

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३१ गते ६:१२

आज नजिकको व्यक्तिबाट सहयोग मिल्नेछ । प्राविधिक कार्यमा सफलता मिल्नेछ । महत्त्वपूर्ण कामको थालनी हुनेछ । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । परिवारसँग रमाइलो भेटघाट हुनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?