+
+
Shares

कन्या

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ९ गते ६:३५

आज घर परिवारमा सुख सन्तोषको कमी हुनेछ । विश्वासपात्रलाई वचन दिँदा संयम अपनाउनुहोला । प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । नाक तथा घाँटीमा समस्या आउनसक्छ । आज आजको शुभ दिशा नैऋत्य वा दक्षिण हो । कुनै शुभकर्म गर्नुअघि दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?