+
+
Shares

कन्या

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १२ गते ६:०४

आज बोलीको चातुर्यले काम बन्नेछ । दानपुण्य जस्ता कार्यमा सहभागी भइनेछ । शेयर बजारबाट राम्रो सफलता मिल्ला । विलासी बस्तुको प्रयोग गर्न पाइनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । आजको शुभ दिशा दक्षिण वा नैऋत्य हो । कुनै शुभकर्म गर्नु अघि लक्ष्मीनारायणलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?