आज नयाँ कामको थालनी हुनेछ । विद्या र बुद्धिको विकास हुनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । धार्मिक यात्राले अनुहारमा चमकता आउनेछ । पुनर्मिलनको योग रहेको छ । प्रेम जीवन सबल र सफल हुनुका साथै दाम्पत्य जीवन सुखमय हुनेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा बढी राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4