आज अचल सम्पत्ति हात पर्ने योग छ । ढिलै भए पनि अधुरा काम सम्पन्न हुनसक्छ । स्थान परिवर्तनका विशेष योग देखिन्छन् । आजको श्रमबाट पछिलाई फाइदा पुग्न सक्छ । महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । शेयर बजारबाट पनि मिल्नसक्छ । आजको शुभ दिशा दक्षिण वा पूर्व हो । कुनै शुभकर्म गर्नुपूर्व शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4