आज आँटेको र ताकेको कार्य बिस्तारै अघि बढ्नेछ । गर्न लागेको काममा बिघ्नबाधा आउन सक्ने देखिन्छ, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । धार्मिक, संस्कृति तथा रीतिरिवाजमा तपाईँको सहभागिता हुनेछ । आजको शुभ दिशा पूर्व वा ईशान हो । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो विघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4