आजको दिन त्यति राम्रो देखिँदैन, परिवारमा झैझमेलाको अवस्था आउन सक्छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला । दिनको उत्तरार्धमा मन पर्ने व्यक्तिसँग भेटघाट भने हुनेछ । कुनै शुभकर्म गर्नु अघि श्रीकृष्ण भगवानलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4