आज आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जनेछ । विद्या र बुद्धिको कमी हुनेछ । शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ । विद्यार्थीहरूको पढाइमा मन नजान सक्छ । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धिमूलक नहोला । कुनै शुभकर्म गर्नु पूर्ववा यात्रामा जानुअघि आफ्नो इष्ट देवतालाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4