आज साना तिना समस्यामा अल्झिनुपर्ने हुन्छ । कार्य सम्पादनमा समस्या आउला । गरेको काम बिग्रने सम्भावना छ । मनमा दुबिधा पनि उत्पन्न हुनेछ, तर साँझमा रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । अरूको मुख नहेरी सही निर्णय लिन सके अवसरहरू प्राप्त होला । कुनै शुभकर्म गर्नु अघि नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4