+
+
Shares

कन्या

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १५ गते १२:३५

आज कार्यको योजना बन्ने र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आफन्तबाट सहयोग प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । विद्या तथा प्रतिस्पर्धामा सफल भइनेछ । शेयर बजारभने सामान्य रहनेछ । आजको शुभ दिशा दक्षिण वा पश्चिम हो । कुनै शुभकर्म गर्नुपूर्व दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?