आज प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । नयाँ नयाँ व्यक्तिसँग भेटघाट हुने समय छ । शेयर बजारको लगानी पनि पछि फाइदा हुनेछ । लाभदायक र सुखद् यात्रा हुने योग छ । मनोबल पनि उच्च रहनेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4