+
+
Shares

कर्कट

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ४ गते ९:३६

आज शुभारम्भको चर्चा चल्नेछ । दाजुभाइ तथा दिदीबहिनीले तपाईँका विचारलाई समर्थन गर्नेछन् । भक्ति र सेवा भाव बढेर जानेछ । रोकिएका अधुरा कामहरूको पुन: योजना बन्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । पुनर्मिलनको योग पनि रहेको छ । कुनै शुभकर्म गर्नुपूर्व शिवजीको पूजा अर्चना गरी गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?