आज कुनै समाचारले मनमा शान्ति छाउने छ । अतिथिको रूपमा सत्कार पाइएला । ससाना यात्राबाट राम्रो फल मिल्नेछ । प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । रोजगारको अवसर मिल्नेछ । विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । प्रणयसम्बन्ध बढ्ने समय रहेको छ । आजको शुभ दिशा पश्चिम हो । कुनै शुभकर्म गर्नु अघि भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा बढी राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4