+
+
Shares

कर्कट

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १७ गते ६:०९

आज शुभकार्यको चर्चा चल्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । आतिथ्यपूर्ण सम्मान पाइएला ।भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । आजको शुभ दिशा पश्चिम हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?