आज नयाँ अवसरहरू आउनाले मन प्रसन्न रहनेछ । शुभकार्यको चर्चा चल्नेछ । नयाँ कामको थालनी हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । मानसम्मानसमेत प्राप्त हुनेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि हनुमानजीलाई स्मरण गरि कार्य गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4