आज भाग्यले विभिन्न अवसर जुराउनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । शेयरबजारबाट पनि फाइदा हुनेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । धर्म, कर्ममा मन लाग्नुका साथै दैनिक कार्यमा प्रगति हुनेछ । सवारी साधन प्राप्तिको योग पनि छ । आजको शुभ दिशा दक्षिण हो । कुनै शुभकर्म गर्नुपूर्व लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4