दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । शुभ समाचारले तपाईंको हौसला बढाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । पुँजी बजारबाट पनि राम्रो सफलता मिल्नेछ, तर साँझमा केही पैसा खर्च हुन सक्छ । आजको शुभ दिशा ईशान वा पश्चिम हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीलाई स्मरण गरी कार्य गर्दा राम्रो हुनेछ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4