आज शुभ कार्य, कर्तव्य तथा समाजसेवामा मन लाग्नेछ । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । नयाँ बिजनेश प्लान बन्नेछ । । कसैकसैका लागि सन्तान प्राप्तिको योग छ । कुनै शुभकर्म गर्नु अघि गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4