+
+
Shares

कर्कट

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २३ गते १५:२२

वाणीमा कुशलता आउने दिन परेको छ । शुभकार्यको चर्चा चल्नेछ । दिनको उत्तरार्धमा मन पर्ने व्यक्तिसँग भेटघाट पनि हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वैदेशिक कार्य पनि अघि बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । कुनै शुभकर्म गर्नु पूर्व अघि हनुमानजीलाई स्मरण गरी कार्य गर्दा प्रारम्भ गर्दा राम्रो हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?