आजको दिन आँटेको र ताकेको कार्य पुरा होला । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । लाभदायक भेटघाटलाई नकार्न सकिदैन । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । प्रतिस्पर्धी परास्त होलान् । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4