आज सामाजिक उपकारको काममा सहभागी भइएला । जोशजाँगर बढ्नुका साथै समयले राम्रो साथ दिनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ला । आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछन् । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि गणेशजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4