आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । गोप्य सूचना बाहिरिनाले समस्या आउनेछ । अरुले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ, तर आफन्तको साथ र सहयोग पाइनेछ । आजको शुभ दिशा उत्तर वा दक्षिण हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4